सोमबार, असोज १७, २०७९

शिक्षा


नेपाल समय | बुधबार, चैत ५, २०७६

निमावि शिक्षक लाइसेन्सको नतिजा प्रकाशित (नामावलीसहित)

आयोगले गत असोजमा सञ्चालित अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षाको नतिजा प्रकाशित गरेको हो।

नेपाल समय | बुधबार, चैत ५, २०७६

७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल

कोरोना संक्रमण (कोभिड–१९)को संक्रमणबारे सतर्कता अपनाउन सरकारले ७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल गरेको छ।

नेपाल समय | मंगलबार, चैत ४, २०७६

कोरोना त्रास : एसइई दिने विद्यार्थीलाई कसैले छुन नपाउने

यस वर्षको एसइईमा सामेल हुने विद्यार्थीलाई परिक्षा केन्द्रमा कसैले छुन नपाउने भएका छन् ।

नेपाल समय | सोमबार, चैत ३, २०७६

छात्रालाई प्याड किन्न सवा अर्ब वितरण (कुन स्थानीय तहलाई कति?)

रकम सामुदायिक विद्यालयका छात्रालाई प्याड खरिदका लागि वितरण गरिएको हो।

नेपाल समय | आइतबार, चैत २, २०७६

एसईई परीक्षामा प्रदेश २ बाट ७२ हजार विद्यार्थी

आगामी ६ गतेदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन्।

नेपाल समय | आइतबार, चैत २, २०७६

वैदेशिक अध्ययन अनुमति डेढ महिनालाई बन्द

शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट नलिई विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जान पाउँदैनन्।

नेपाल समय | बिहीबार, फागुन २९, २०७६

देशभर एसईईको तयारी पूरा, चार लाख ८२ हजार परीक्षार्थी (तालिकासहित)

सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र  पुर्‍याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।

नेपाल समय | बिहीबार, फागुन २९, २०७६

गणित विषयमा विवाद भएपछि समाधानका लागि अध्ययन कार्यदल

पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ।

नेपाल समय | बुधबार, फागुन २८, २०७६

नयाँ फिचरसहितको ट्रान्सक्रिप्ट लिन पाँच गुणा बढी शुल्क लाग्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ। नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो।

नेपाल समय | बुधबार, फागुन २८, २०७६

कर्णालीमा एसइईको तयारी पूरा, ३६ हजारले परीक्षा दिने

आगामी चैत ६ गतदेखि सुरु हुन लागेको एसइई परीक्षाका लागि कर्णालीमा सबै तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय, सुर्खेतले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना