सोमबार, असोज १७, २०७९

शिक्षा


नेपाल समय | शुक्रबार, वैशाख १२, २०७७

त्रिविका क्याम्पसमा अनलाइनबाट पढाउन परिपत्र

त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले अनलाइनबाट पठनपाठन गर्न सबै आंगिक क्याम्पस र विभागहरुलाई परिपत्र गरेको छ।

नेपाल समय | मंगलबार, वैशाख ९, २०७७

लकडाउनमा बालबालिकालाई घरमै पढाउने सामग्री तयार (पाठ्यक्रमसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विभागले लकडाउनको अबधिमा बालबालिकालाई घरमै पढाउने गरी शैक्षिक सामग्रीहरु तयार गरेको छ।

नेपाल समय | आइतबार, वैशाख ७, २०७७

काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले अनलाइनबाट शैक्षिक गतिविधि गर्ने

लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ।

नेपाल समय | आइतबार, वैशाख ७, २०७७

एसईईकाे ट्युसन कक्षा रेडियोबाट

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।

नेपाल समय | बिहीबार, वैशाख ४, २०७७

एसईई लिन विभिन्न विकल्पमा छलफल

छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्यांकन औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्यांकनलाई आधारमा मानेर ग्रेड दिन सकिने सुझाव दिइएको छ।

नेपाल समय | शनिबार, चैत २९, २०७६

निजी विद्यालयलाई शुल्क छुट तत्काल कार्यान्वयन गर्न परिपत्र

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।

नेपाल समय | आइतबार, चैत २३, २०७६

डीभी एजुकेशनद्वारा मास्क वितरण

डीभी एजुकेशनले आइतबार विभिन्न संस्थामार्फत मास्क वितरण गरेको छ।

नेपाल समय | मंगलबार, चैत १८, २०७६

लकडाउनमा बालबालिकालाई के सिकाउने ?

बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध सामग्री शिक्षण सिकाइका लागि उपयोगी हुने देखिन्छ।

नेपाल समय | शनिबार, चैत १५, २०७६

'विद्यालयलाई क्वारेन्टाइन नबनाऊ'

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले विद्यालयलाई क्वारेन्टाइन नबनाउन सरकारसँग माग गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना