सोमबार, असोज १७, २०७९

शिक्षा


नेपाल समय | मंगलबार, वैशाख ३०, २०७७

शिक्षककाे कार्य सम्पादन मूल्यांकन स्थगित (सूचनासहित)

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको २०७६ को कार्यसम्पादन मूल्यांकन फाराम तत्काल भराउन नसक्ने भएको छ।

नेपाल समय | सोमबार, वैशाख २९, २०७७

वैचारिक संघसंगठनसँगको सहकार्य भंग : प्रजातन्त्रवादी प्राध्यापक

मुलुकका सबै विश्वविद्यालयमा चरम राजनीति र अनियमितता भइरहेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले अन्य वैचारिक संघसंगठनसँगको सहमति र एकता भंग भएको घोषणा गरेको छ।

नेपाल समय | शनिबार, वैशाख २७, २०७७

नेपाल समय | शनिबार, वैशाख २७, २०७७

सुरु भयो लर्निङ पोर्टल, कक्षा १ देखि १० सम्मका पठन सामग्री उपलब्ध

पोर्टलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने सामग्री राखिएको छ।

नेपाल समय | बिहीबार, वैशाख २५, २०७७

'प्रविधिको पहुँच नपुगी व्यावहारिक छैन अनलाइन पठनपाठन'

इन्टरनेट निःशुल्क हुनुपर्छ । भर्चुअल कक्षाका निम्ति आवश्यक ल्यापटप, डेस्कटप कम्प्युटर तथा शैक्षिक सामग्री राज्यले तुरुन्तै उपलब्ध गराउनुपर्छ।

नेपाल समय | सोमबार, वैशाख २२, २०७७

शिक्षा मन्त्रालयले भन्यो- विद्यार्थी भर्ना नलिनू, परीक्षाबारे कुनै निर्णय भएको छैन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ।

नेपाल समय | शनिबार, वैशाख २०, २०७७

विद्यालय परीक्षा लकडाउन खुलेको तीन सातापछि गर्ने तयारी

१७ बैशाखमा बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही केन्द्रको समन्वयमा सञ्चालन हुनेगरी उपकेन्द्र तोक्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ।

नेपाल समय | मंगलबार, वैशाख १६, २०७७

'स्कुलमा अनलाइन पठनपाठन विद्यार्थी अलमल्याउने विकल्पमात्र'

तयारी र नीति निर्देशनबिना गरिएको अनलाइनमा पठनपाठन केही समय विद्यार्थी अलमल्याउने वैकल्पिक उपाय मात्र रहेको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया बताउँछन्।

नेपाल समय | सोमबार, वैशाख १५, २०७७

त्रिविले थाल्यो अनलाइन कक्षाबारे विद्यार्थीसँग छलफल

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनबारे विद्यार्थीसँग छलफल थालेको छ।

नेपाल समय | आइतबार, वैशाख १४, २०७७

त्रिविले जारी गर्‍याे अनलाइन कक्षा निर्देशिका (निर्देशिकासहित)

लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना