सोमबार, साउन ३०, २०७९
नेपाल समय | बुधबार, साउन २५, २०७९

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।

नेपाल समय | बुधबार, साउन २५, २०७९

सानिमा बैंकले आईएफसीबाट ल्यायो दुई करोड डलर ऋण

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ।

नेपाल समय | बुधबार, साउन २५, २०७९

हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा चीन पुग्यो परराष्ट्रमन्त्रीको टोली

हिमालय एअरलाइन्सले चीनको छिङदाओ (सिङ्ताओ) का लागि चार्टर्ड उडान गरेको छ।

नेपाल समय | बुधबार, साउन २५, २०७९

इसेवा मनि ट्रान्सफरबाट कमलले जिते ५० हजार

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ।

नेपाल समय | बुधबार, साउन २५, २०७९

निजगढ विमानस्थल निर्माण : बजेट सुनिश्चित नभएसम्म रुख काट्न नदिइने

मुआब्जा पाइसकेको जमिन खाली गरेपछि र बजेट पक्का भएपछि मात्रै विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न दिइने मन्त्री यादवको उद्घोष।

नेपाल समय | बुधबार, साउन २५, २०७९

काठमाडौं महानगरले गत वर्ष खर्चियो ४४.२४ प्रतिशत बजेट

चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गर्न मेयर बालेन्द्रको जोड।

नेपाल समय | बुधबार, साउन २५, २०७९

भरतपुर महानगरले ठड्याउँदै नयाँ प्रशासनिक भवन

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकाले ७८ करोड बढी खर्चिएर नयाँ भवन निर्माण गर्न लागिएको हो।

नेपाल समय | बुधबार, साउन २५, २०७९

नेपालका तारे होटलमा ८ हजार बढीलाई रोजगारी

विभागको तथ्यांकअनुसार एकतारेदेखि पाँचतारे डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी उक्त संख्यामा रोजगारी सिर्जना भएको हो।

नेपाल समय | बुधबार, साउन २५, २०७९

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल समय | बुधबार, साउन २५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना