सोमबार, मंसिर २०, २०७८
नेपाल समय | शनिबार, मंसिर ११, २०७८

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ।

शिवलाल श्रेष्ठ | शनिबार, मंसिर ११, २०७८

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

नेपाल समय | शुक्रबार, मंसिर १०, २०७८

इन्धनको मूल्यवृद्धि र स्थानीय चुनावले महँगी झन् बढ्न सक्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धि र आगामी स्थानीय निर्वाचनले झन् मूल्यवृद्धि हुन सक्ने औंल्याएको छ।

नेपाल समय | शुक्रबार, मंसिर १०, २०७८

सेयर धितो कर्जा यथावत्, वस्तु आयातमा कडाइ [मौद्रिक नीति समीक्षाको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको सेयर धितो कर्जा यथावत् राखेको छ।

नेपाल समय | शुक्रबार, मंसिर १०, २०७८

एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्‍चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्‍चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

नेपाल समय | शुक्रबार, मंसिर १०, २०७८

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो।

नेपाल समय | शुक्रबार, मंसिर १०, २०७८

११० दिनदेखि आन्दोलनरत स्वावलम्बन लघुवित्तका कर्मचारीको माग सम्बोधन भएन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु विभिन्न मागहरु राख्दै ११० दिनदेखि आन्दोलनमा छन्।

नेपाल समय | बिहीबार, मंसिर ९, २०७८

गुण एयरलाइन्सले सुरु गर्‍यो चितवन-पोखरा उडान

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए।

नेपाल समय | बिहीबार, मंसिर ९, २०७८

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो।

नेपाल समय | बुधबार, मंसिर ८, २०७८

पहिलो चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C