स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन्। किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन्।
कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार कमाइ गर्दै आएकी छिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन्।
निर्वाचन आयोगले ४ मंसिरको चुनावका लागि सरकारसँग करिब १० अर्ब मागेकामा निकासा भएको ८ अर्बमध्ये ४९ करोड ९९ लाखमध्ये बचत भएको ३ अर्ब बढी रकम सरकारी खातामा दाखिला गरिने भएको हो।
मन्त्रालयले गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले उपयोगको प्रभावकारिता बढाउन जग्गा संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल थालेको हो।