सोमबार, साउन ३०, २०७९
नेपाल समय | शुक्रबार, साउन २७, २०७९

६३ पालिकाले अझै ल्याएनन् बजेट

'आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि ६३ पालिकाले बजेट पेस गर्न सकेका छैनन्। ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन्,' मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने।

नेपाल समय | शुक्रबार, साउन २७, २०७९

सर्लाहीमा एक वर्षमा दुई हजार नयाँ उद्योग दर्ता

आव २०७७ /७८ मा आव २०७८ /७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए।

नेपाल समय | शुक्रबार, साउन २७, २०७९

घट्यो जनकपुर भन्सारको राजस्व संकलन

सो कार्यालयले आव २०७८ /७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको छ।

नेपाल समय | शुक्रबार, साउन २७, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा कायम गरेको छ।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

राष्ट्र बैंकको नीतिका कारण साना ऋणी मर्कामा

विज्ञप्तिमा राष्ट्र बैंकको मौद्रिक नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न चेम्बरले आग्रह गर्दै आधार दर (बेसरेट)मा गरिएको अस्वाभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणीहरू मर्कामा परेको चेम्बरको ठहर रहेको उल्लेख छ।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

पर्यटनमन्त्री लिखित जवाफ लिएर आफैँ सर्वोच्च पुगेपछि...

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैँ अदालत उपस्थित भएर जवाफ पेश गरेका हुन्। सर्वोच्च अदालतले अधिकारीलाई पदबाट नहटाउन अन्तरिम जारी गरेको थियो तर सरकारले बर्खास्त गरेपछि अधिकारीले पर्यटनमन्त्री श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

नाडा ईभी एक्सपो ६ असोजदेखि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधनको एक्सपो आयोजना गर्ने भएको छ।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

१९ अंकले घट्यो नेप्से, १२ समूह राताम्य

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब ९३ बराबरको सेयर कारोबार भएको थियो।

नेपाल समय | बिहीबार, साउन २६, २०७९

राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म ब्याज बढ्दा ऋणी मर्कामा परे : चेम्बर

नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना