रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो।
टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन्।
आइतवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।
रिचिङ द पिनाकल २०७९/८० नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा बैंक छ।