मंगलम् ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन्। उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गरेका हुन्।
- स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरूलाई स्मार्टफोन छनोटहरूका लागि धेरै विकल्पहरू प्रदान गर्दै आइरहेको छ।
यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ। ललितपुर नगर प्रहरीलाई ती स्कुटर प्रदान गरिएको हो।
नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ।
नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई नै टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरक नियुक्त गरिएको छ। टाटा अटो कम्पनीले यो ब्याट्री उत्पादन गर्छ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ।