सोमबार, साउन २३, २०७९
नेपाल समय | शुक्रबार, साउन १३, २०७९

प्यारासुट नेचुरलको 'संगीको साथ साउन' क्याम्पेन सुरु

प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलाहरूलाई लक्षित गरी आफ्नो 'संगीको साथ साउन' नामक एक महिने क्याम्पेन सुरु गरेको छ।

नेपाल समय | शुक्रबार, साउन १३, २०७९

फोटोन चीनको ५०० मूल्यवान् ब्रान्डमा सूचीकृत

भर्खरै सम्पन्न १५ औँ विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान् ब्रान्डको रूपमा सूचित गरेको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

टिभिएसको नयाँ शोरूम भकुन्डेबेसीमा

नेपालमा टिभिएस व्हिलर्सको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नमोबुद्धस्थित भकुन्डेबेसीमा नयाँ शोरुम संचालनमा ल्याएको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

'नेपालमा टाटा नेक्सन ईभीको पहिलो वर्ष सफल'

– सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री प्रारम्भ भएको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको जनाएको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटसंद्वारा गरिएको हो।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक

शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। ३५ ग्रामभन्दा कम तौल रहेको यस बडस् प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले बताएको छ ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

एक वर्षमा भित्रिए एक हजार ८०७ बिजुली गाडी

सरकारले विद्युतीय गाडी आयातमा लाग्‍ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो।

नेपाल समय | बुधबार, साउन ११, २०७९

एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाल टेलिकमको सिम निःशुल्क

नेपाल टेलिकमले एसईई उत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

गत वर्ष मात्रै चामल र मकै आयातमा बाहिरियो ५० अर्ब

खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु, कृषि कर्म गर्नेहरू वैदेशिक रोजगारीमा जाँदा जमिन बाँझै रहेपछि खाद्यान्न बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

डिसहोम आई टिभी सेवा सुरु

डिसहोम आई टिभी सेवा अन्य सेवाप्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

फोटोन मोटरले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना