आइतबार, साउन २९, २०७९
नेपाल समय | आइतबार, साउन २२, २०७९

मेघौली सेराईमा ‘मनसुन अफर’, जोडीलाई २० हजारसम्म छुट

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन्।

नेपाल समय | आइतबार, साउन २२, २०७९

४ देशका महिला उद्यमीको मेला भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ।

नेपाल समय | आइतबार, साउन २२, २०७९

नेपाली बाजरमा घट्यो सुन र चाँदीको भाउ

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

मंगलम् पाइप्सका डिलरले अवलोकन गरे फ्याक्ट्री

नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

दुबईको सिकाई र कोभिडको बाध्यात्मक परिस्थितिले जन्माएको 'क्यास अन ह्विल’

कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले आफूले दुवैमा हुँदा सिकेको र देखेको कुरालाई नेपालमा ल्याएका बताउँछन्। 'भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने व्यवस्था दुबईमा छ। यो आइडिया त्यहि सिकेको हुँ,'उनल भने, 'लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई मध्यनजर गर्दै गत कात्तिकदेखि मात्रै यो सेवा सुरु गरिएका हो।’

नेपाल समय | बिहीबार, साउन १९, २०७९

हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक

हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ। प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि आईसीटी महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

नेपाल समय | बुधबार, साउन १८, २०७९

गल्फ लुब्रिकेन्टको डिलर मिट

नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पूरा भएको अवसरमा गल्फले डिलर मिटर सम्पन्न गरेको छ।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

डिशहोमको सेवा अनलाइनबाट रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ ।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

विराटनगरमा टिभिएसको एओजी राइडर्स समूह स्थापना

टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना