विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन्।
नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्।
कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले आफूले दुवैमा हुँदा सिकेको र देखेको कुरालाई नेपालमा ल्याएका बताउँछन्। 'भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने व्यवस्था दुबईमा छ। यो आइडिया त्यहि सिकेको हुँ,'उनल भने, 'लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई मध्यनजर गर्दै गत कात्तिकदेखि मात्रै यो सेवा सुरु गरिएका हो।’
देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ। प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि आईसीटी महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।
टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ ।