आइतबार, साउन २९, २०७९
प्रेम चन्द | बुधबार, भदौ ९, २०७८

बाँस्कोटा मन्त्री हुँदा सञ्चारमा चरम भ्रष्टाचार, एउटा इमेल आइडी बनाएको १० हजार

सरकारी स्रोतको चरम दुरुपयोग गर्दै उनले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले उल्लेख गरेको हो।

नेपाल समय | शुक्रबार, भदौ ४, २०७८

हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा हास्य कलाकार सन्दीप क्षेत्री

हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बनेका छन्। हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।

नेपाल समय | शुक्रबार, साउन १५, २०७८

विद्यालयलाई टेलिस्कोप उपहार

छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरिएको छ।

नेपाल समय | शुक्रबार, असार १८, २०७८

सिन्धुपाल्चोकमा जोडियो बाढीको सूचना दिने साइरन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।


नेपाल समय | मंगलबार, माघ ६, २०७७

पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि

नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना