एप्पलका सह संस्थापक स्वर्गीय स्टिभ जब्सले २१ वर्षअघि आईपड बजारमा सार्वजनिक गरेका थिए। सानो, सजिलो र छरितो म्युजिक प्लेयर आईपड झन्डै दुई दशक बजारमा लोकप्रिय बनेको थियो।
‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७९’ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिन हुने बताए। उनले यसका लागि तत्काल पहल थाल्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।
यही वैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ।
‘विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको र गर्न लगाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसकारण उक्त कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको छ।’
मानिसको गोजीमा भएको सामान जुनसुकै बेला पनि हराउने जोखिम हुन्छ। कहिले काहीँ गोजीमा भएको मोबाइल हराउन सक्छ। कुनै कार्यक्रममा जाँदा चोरले पनि मोबाइल चोर्नसक्छ।