आइतबार, साउन २९, २०७९
नेपाल समय | आइतबार, साउन १५, २०७९

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन्।

नेपाल समय | आइतबार, साउन १५, २०७९

एनआईसी एशिया बैंकमा क्यास डिपोजिट मेसिन

एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ।

नेपाल समय | आइतबार, साउन १५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।

नेपाल समय | शनिबार, साउन १४, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।

नेपाल समय | शुक्रबार, साउन १३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा कायम गरेको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि बुटवलबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा कायम गरेको छ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकले इलाम जिल्लाको सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

नेपाल समय | बुधबार, साउन ११, २०७९

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै दोस्रो ब्याचका लागि आवेदन खुला भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना