आइतबार, साउन २९, २०७९
नेपाल समय | सोमबार, चैत १४, २०७८

सरकारी ढुकुटीमा बैंकरका आँखा

उनीहरूले एकैस्वरमा भनेका थिए, 'सरकारसँग अहिले भएको रकम त प्रशासनिक खर्च एवं अन्य खर्चका लागि हो। सो रकम निक्षेपका रूपमा राख्न दिने व्यवस्था गरेमा त्यसको परिणाम नकारात्मक हुन्छ।'

नेपाल समय | सोमबार, चैत १४, २०७८

एक सातामा २ अर्ब निक्षेप संकलन, कर्जामा १ अर्ब लगानी

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २ अर्ब निक्षेप संकलन गरेका छन्।

नेपाल समय | सोमबार, चैत १४, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।

नेपाल समय | आइतबार, चैत १३, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।

नेपाल समय | शनिबार, चैत १२, २०७८

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने सम्झौता

सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।

नेपाल समय | शनिबार, चैत १२, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।

नेपाल समय | शुक्रबार, चैत ११, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ।

नेपाल समय | बिहीबार, चैत १०, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ।

नेपाल समय | बुधबार, चैत ९, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।

नेपाल समय | मंगलबार, चैत ८, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना