नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैकिङ एण्ड फाइनान्सले होलसेल बैकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ।
सानिमा बैंकले ‘नो डाटा, नो प्रोब्लम’ योजना ल्याएको छ। यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।
होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ।