सोमबार, साउन २३, २०७९
नेपाल समय | आइतबार, साउन २२, २०७९

बन्द हुँदै यस रेमिट, लेनदेन बाँकी भए दाबी गर्न आह्वान

''कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन' सूचित गरिन्छ,' राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ।

नेपाल समय | आइतबार, साउन २२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।

नेपाल समय | शनिबार, साउन २१, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

कम्पनी मर्जमा जान थालेपछि कर्मचारी चिन्तित, कटौती नगर्न माग

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घले माग गरेको छ।

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ।

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

गत आवमा नबिल बैंकको खुद नाफा ५ अर्ब, जगेडा कोष साढे २६ अर्ब

नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ।

शर्मिला ठकुरी | शुक्रबार, साउन २०, २०७९

शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ४३ पैसा र एनसीसी बैंकसँग ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिमाना गरिएको हो।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा कायम गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना