आइतबार, असार १९, २०७९
नेपाल समय | आइतबार, असार १९, २०७९

भिभो बन्यो फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक

ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।

नेपाल समय | आइतबार, असार १९, २०७९

अर्थ मन्त्रालयको दाबी : जेठ १४ को सीसीटीभी फुटेज डिलिट भयो

मन्त्रालयको सीसीटीभी फुटेज बढीमा १३ दिनसम्मको अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी गरिएको छ। बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको मन्त्रालयको जिकिर छ।

नेपाल समय | आइतबार, असार १९, २०७९

फोनपेले ल्यायो 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको छ।

नेपाल समय | आइतबार, असार १९, २०७९

साताको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ।

नेपाल समय | आइतबार, असार १९, २०७९

एक साताभित्रै विज्ञापन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विज्ञापन आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

नेपाल समय | आइतबार, असार १९, २०७९

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम

सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।

नेपाल समय | आइतबार, असार १९, २०७९

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल समय | आइतबार, असार १९, २०७९

सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ।

भीमा पन्थी | आइतबार, असार १९, २०७९

क्रसहोल्डिङ भएका बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा कम्पनी मर्जरमा गए क्रसहोल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम राख्न २ वर्ष समय थप्ने, व्यवस्थापन खर्चको सीमा नाघे छुट दिनेलगायतका सुविधा दिने गरी समितिले मर्जरलाई प्राथमिकतामा राखेको छ।

डा. प्रकाशकुमार श्रेष्ठ | आइतबार, असार १९, २०७९

विश्व अर्थतन्त्र नै मन्दीतर्फ जाने देखिएको छ, हामी थप संयमित हुनुपर्छ

हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले यस्ता खालका संकट भविष्यमा थप आउन सक्ने सम्भावना छ। उत्पादन भन्दा हामी उपभोगमा बढी खर्च गरिरहेका छौं। पछिल्लो समय उपभोगको अवस्था निकै विकृत हुँदै गएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना