मन्त्रालयको सीसीटीभी फुटेज बढीमा १३ दिनसम्मको अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी गरिएको छ। बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको मन्त्रालयको जिकिर छ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको छ।
विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विज्ञापन आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।
बिमा कम्पनी मर्जरमा गए क्रसहोल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम राख्न २ वर्ष समय थप्ने, व्यवस्थापन खर्चको सीमा नाघे छुट दिनेलगायतका सुविधा दिने गरी समितिले मर्जरलाई प्राथमिकतामा राखेको छ।
हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले यस्ता खालका संकट भविष्यमा थप आउन सक्ने सम्भावना छ। उत्पादन भन्दा हामी उपभोगमा बढी खर्च गरिरहेका छौं। पछिल्लो समय उपभोगको अवस्था निकै विकृत हुँदै गएको छ।