शुक्रबार, मंसिर २३, २०७९

ब्लग


रमेश ज्ञवाली | मंगलबार, असार २२, २०७८

विभेद छ हजुर सबैतिर!

परिवारका सदस्यहरु आर्थिक, सामाजिक, राजनीतिक वा छोटोमा भन्दा पहुँचका हिसाबमा उचनिच भएमा घर, समाज वा साथीभाइले हेर्ने दृष्टिकोण एकै खालको हुन्छ र? मानौं एउटा घरमा दुई दाजुभाइ छन्, एउटा सरकारी जागिरे छ र अर्कोको खासै केही छैन भने बाबुआमाले अंशवण्डा गर्दा बाबु आमा कोसँग बस्लान्? त्यहाँ जवाफ सीधै छ हैन र? 

दीपकिरण खड्का | आइतबार, असार २०, २०७८

शून्यबाट होइन, माइनसबाट उठ्नु छ

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि न आयस्रोत न अब आयस्रोत आउने कुनै स्रोत बाँकी छन्। यति हुँदाहुँदै पनि म के कुरामा आशावादी छु भने दैव लाग्यो, दैवले नै उठाउँछन्।

नेपाल समय | आइतबार, असार २०, २०७८

शून्यबाट होइन, माइनसबाट उठ्नु छ

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि न आयस्रोत न अब आयस्रोत आउने कुनै स्रोत बाँकी छन्। यति हुँदाहुँदै पनि म के कुरामा आशावादी छु भने दैव लाग्यो, दैवले नै उठाउँछन्।

अजबी पौड्याल | आइतबार, असार १३, २०७८

मृत्युको भयले डसेको त्यो क्षण

म्यासेजमा पीसीआर पोजेटिभको रिपोर्ट थियो। सिटी भ्यालु १७। एकैछिनमा आँखा धर्मरायो। जमिन भासिएजस्तै भयो। १२०० भोल्टको करेन्ट लागेजस्तो भो। कतिबेला बेडमा पुगेर पछारिएँ, थाहै भएन। अब जिन्दगी यति नै रहेछ भन्ने लाग्यो। कति सपना बाँकी थिए, के के गर्छु भन्ने थियो। अल्पायुमै मर्न लेखेको रहेछ भनेर रुन आयो।

अनुज घिमिरे | शनिबार, असार १२, २०७८

चर्चामा रहेको 'ड्रयागन म्यान'बारे यस्तो छ जानकारी

नेपालमा तिनाउ खोलामा पाइएको मानव जीवाष्मलाई रामापिथेकस सिवालेन्सिस भनिन्छ, त्यसमा रामा भन्नाले रामको र पिथेकस भन्नाले ग्रिकमा एप वा बाँदर बुझिन्छ। तर, यहाँ बाँदर भन्नाले गलत अर्थ लाग्न सक्छ। यो बाँदर हामीले पशुपतिमा देख्ने वाला बाँदर नभएर पुच्छर नभएका मानव झैं देखिने एपहरू हुन्।

नेपाल समय | शनिबार, असार १२, २०७८

टिचिङ अस्पतालभित्र कोरोना बिरामीमाथि 'श्वेत अपराध'को दर्दनाक कथा

अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु। सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तैन र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईंहरुसमक्ष यहाँ खाँटी सबुत पेस गर्दैछु।

पशुपति कुँवर | सोमबार, जेठ ३१, २०७८

अचेल छोरो दंग छ, सधैं सँगै बस्न पाए कत्ति खुसी हुन्थ्यो!

‘नेताहरुले मास्क लगाउनु पर्दैन ममी?’ ‘लगाउनुपर्छ नि’ भनें मैले। उसले फेरि प्रश्न गर्‍यो, ‘हामीलाई मास्क लगाऊ भनेर आफूहरु लगाउँदैनन्। यिनीहरुलाई कोरोना सर्दैन?’ ‘सर्छ नि ! मिटिङमा भएर मास्क खोलेका हुन्।’ 

रघु मैनाली | सोमबार, जेठ ३१, २०७८

टिचिङ अस्पतालभित्र कोरोना बिरामीमाथि 'श्वेत अपराध'को दर्दनाक कथा

अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु। सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तैन र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईंहरु समक्ष यहाँ खाँटी सबुत पेस गर्दैछु।

भानु बोखिम | शुक्रबार, जेठ २८, २०७८

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

जीवन सुन्दर सग्लो शरीरले मात्र नहुने रहेछ। जीवनलाई सार्थक बनाउन उच्च आत्मविश्वास चाहिने रहेछ। मनोबल भएपछि नीलम ढुंगानाले झैं मान्छे एक खुट्टामा छमछमी नाच्न सक्दारहेछन्। अनि सक्दा रहेछन्, बिना हातखुट्टा पनि अमिर बमजनले झै सुन्दर चित्र बनाउन।

नेपाल समय | शुक्रबार, जेठ २८, २०७८

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्प्रेरणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न कुनै उत्प्रेरणाको कथा हुन्छ नै। र एकाधमा यस्ता कथा अलि बढी नै हुन्छ। 

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना