शुक्रबार, मंसिर २३, २०७९

ब्लग


रवीन्द्र भट्टराई | बुधबार, भदौ २, २०७८

अध्यादेश प्रकरणको सूत्राधार नै एमाले

विगत दुई वर्षदेखि राजनीतिक दलका नेतृत्वको लोकतन्त्रका मूल्यलाई नै खिसीट्युरी गर्ने कार्यशैलीले नेपाली जनतामा चरम राजनीतिक निराशा त छाएकै छ। राजा, सैनिक वा अन्य कुनै शक्तिले नै राज्य चलाउने चेष्टा गरेमा त्यसमा जननिरोध नआउने अवस्था बनेको छ।

खिला कार्की | शनिबार, साउन ३०, २०७८

शेरबहादुर दाइ! मन परेन भन्न पाइ कि नपाइ?

चार वर्षे कार्यकाललाई साढे पाँच वर्ष पुर्‍याएर पनि महाधिवेशन गर्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन।

संकेत कोइराला | मंगलबार, साउन २६, २०७८

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।

रवीन्द्र भट्टराई | शुक्रबार, साउन २२, २०७८

मिश्र र बस्नेतको मनोगत कार्यसूचीसँगै देउवाको उल्टो हिँडाइ

सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्‍यो। एमालेले मौलिक हकमाथिको अतिक्रमणको अर्थमा त्यसमा विरोध उरालेको छ। कोही धर्मनिरपेक्षता त कोही एकात्मक राज्यको आफ्नाआफ्ना मनोगत कार्यसूचीमा डम्फू बजाइरहेकै छन्।

अनुज घिमिरे | शनिबार, साउन १६, २०७८

प्राणीको शरीर चिसो ठाउँमा ठूलो र तातो ठाउँमा सानो किन? 

चिसो ठाउँमा पाइने जनावरमा 'एपेन्डेजेज' सानो हुने र तातो ठाउँमा पाइने जनावरको 'एपेन्डेजेज' ठूलो हुने निमयलाई ‘एलेन्स रुल’ भनिन्छ।

नेपाल समय | बुधबार, साउन ६, २०७८

'एनआरएनएलाई तुष्टि पूरा गर्ने होइन, सन्तुष्टि दिने बनाऔँ'

न देशको मायाले फुत्तै देश फर्किन सक्छौं, न विदेशमा एकै झड्कामा सफल हुन सक्छौं। साँच्चै भन्नुपर्दा विभिन्न सपना बोकेर अस्ट्रेलिया आइपुग्ने तपाईं-हामीजस्तो पहिलो पुस्ता संघर्षको पर्याय नै हो।

तारा भट्टराई | शनिबार, साउन २, २०७८

अमेरिकामा एसियालीमाथि रंगभेदी अपराध

काला र गोराहरुले एकअर्काको  अस्तित्व नै पटक्कै स्वीकार गर्दा रहेनछन्। दिनभर अफिसमा हुने झगडामध्ये ६० प्रतिशत झगडा कालो र गोरो अनि चिनियाँ र स्पेनिसका नाममा हुन्छन्। एकअर्काले पहिरन, खानपान, संस्कार, हिँडाइ, बोलाइ आदि विषयलाई लिएर प्रहार गरिरहेका हुन्छन्।

तारा भट्टराई | शनिबार, साउन २, २०७८

अमेरिकामा एसियालीमाथि रंगभेदी अपराध

अमेरिकामा रंगभेद (रेसिजम) को समस्या चर्को छ। पटकपटक म स्वयं पनि रंगभेदको सिकार भएकी छु। यहाँको समुदायमा काम गर्दा कतिपय सेवाग्राहीले मलाई ‘तुरुन्त आफ्नै देशमा फर्केर जा’ भन्ने सम्मको विभेद गरेका छन्।

आशिष अविरल | बुधबार, असार ३०, २०७८

मनमनै अपमान गर्ने साथीहरू नै ‘जातमा गर्व गर’ भनिरहेका छन् 

रूपा सुनारले जस्तै मैले पनि आँटेको भए पाँच सात वटा जातीय छुवाछुत विभेदको मुद्दा दर्ता हुन्थ्यो प्रहरी कार्यालयमा। मैले दिएको उजुरीलाई प्रहरीले दर्ता गरिदिएर कानुन कार्यान्वयन गर्थे भने घरबेटीहरू प्रहरी कार्यलयमा पुग्थे पनि होलान्।

रमेश ज्ञवाली | मंगलबार, असार २२, २०७८

विभेद छ हजुर सबैतिर!

परिवारका सदस्यहरु आर्थिक, सामाजिक, राजनीतिक वा छोटोमा भन्दा पहुँचका हिसाबमा उचनिच भएमा घर, समाज वा साथीभाइले हेर्ने दृष्टिकोण एकै खालको हुन्छ र? मानौं एउटा घरमा दुई दाजुभाइ छन्, एउटा सरकारी जागिरे छ र अर्कोको खासै केही छैन भने बाबुआमाले अंशवण्डा गर्दा बाबु आमा कोसँग बस्लान्? त्यहाँ जवाफ सीधै छ हैन र? 

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना