सोमबार, असोज १७, २०७९

ब्लग


अनुज घिमिरे | आइतबार, कार्तिक ७, २०७८

चासो राखौं चराको चिरबिरमा

चराविद्हरुको भनाइ छ– भँगेरोको चिरचिर–चुरचुर सहवासको आह्वान हो। तर त्यसबाहेक पनि उनीहरुको चिरबिर एक अर्कालाई वरिपरिको खतराबाट सचेत वा सतर्क राख्ने संकेत हो।

शान्तिकृष्ण अधिकारी | सोमबार, कार्तिक १, २०७८

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।

होमराज आचार्य | सोमबार, असोज १८, २०७८

एमसीसी सम्झौतामा साक्षी बस्दाको त्यो क्षण

अमेरिकाका तर्फबाट उपविदेशमन्त्रीले एमसीसीको सम्पूर्ण काम सकिएको र अब नेपालको संसद्ले अनुमोदन गरेपछि लागू हुने बताए। मलाई सो कुरा चित्त बुझेन र तत्काल प्रश्न गरें– नेपालले संसद्बाट अनुमोदन गराउनुपर्ने कारण के हो?

भानु बोखिम | शनिबार, असोज १६, २०७८

शोक र त्रासमा बाँचिरहेकाहरूसँग साक्षात्कार गर्न खोज्दा...

माओवादीले गरिब र दलितका निम्ति १० वर्ष जनुयद्ध गर्‍यो। तर त्यही जनयुद्धबाट स्थापित एक नेताले दलित र गरिबलाई थप पीडा थियो। मारिनेका आफन्तले जनार्दन शर्माबाट यो कुराको अपेक्षा गरेका थिएनन्।

दीपकिरण खड्का | सोमबार, असोज ११, २०७८

देशभित्रका 'शरणार्थी'हरु!

अलमल छ जीवन, जीविका र भविष्य! पीडा र विपत्तिको विषम परिस्थितिहरुमा पनि जनता आफैंले उठ्नुपर्छ, राज्य नामको जिनिसबाट कुनै सहयोग पाउँदैन भने उसले राज्यलाई आफूले सक्दा आफ्नो पसिनाको केही भाग राज्यको निमित्त किन छुट्टयाउने?

अनुज घिमिरे | शुक्रबार, असोज १, २०७८

'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको कुरा थियो,’ उनले भनेकी छन्।

पुरुषोत्तम ओझा | बुधबार, भदौ ३०, २०७८

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।

रमेश ज्ञवाली | मंगलबार, भदौ २९, २०७८

सामाजिक छैनन् सामाजिक सञ्जाल

अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं छुटेका सम्बन्ध जोडिएका पनि छन्।

विवश वस्ती | शनिबार, भदौ २६, २०७८

मञ्जुल दाइ, मेरो छैन केही हजुरलाई गुनासो!

जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो।

रवीन्द्र भट्टराई | शुक्रबार, भदौ २५, २०७८

नारीलाई 'नछुने' भन्नु नै पाखण्ड

चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा स्पर्शको दोष लाग्ने कुरा गरेको पाइँदैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना