सोमबार, असोज १७, २०७९

ब्लग


प्रकाश सपुत | सोमबार, फागुन ३०, २०७८

सर्जकलाई दुविधामा नपारौं, गाउनुपर्ने कैयौं गीत छन्

म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो, आवाज हो। विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन। मैले कसैसँग पनि यो विषयमा सहयोग–सल्लाह लिएको छैन। त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु।

प्रकाश गजमेर | आइतबार, फागुन २९, २०७८

प्रश्न सर्जकलाई होइन, आफ्नो नेतृत्वलाई गर

नेतृत्वलाई अभिभावक मानेर हिँडेका र परिवर्तनका लागि ज्यान दिने र लिने क्रान्तिकारीहरु अयोग्य लडाकुको बिल्ला भिरेर बहिर्गमनमा पर्दाको अवस्था कति कहालीलाग्दो थियो?

दिलिप बान्तवा | शनिबार, फागुन २१, २०७८

आफ्नै उल्झनहरूमा सैसैला खेल्दा

आख्यानले मान्छेलाई कल्पनाशील बनाउँछ कि! यस्तै लाग्यो मलाई। यता आएर मैले पढेको गैरआख्यान असंगति र मांगेना मात्रै हो। त्यसैले कताकता गैरआख्यानप्रतिको रुचि फेरि ब्युँतिएर आख्यानहरुलाई टेबलको एक छेउमा थाक लगाएर प्रश्न पढ्न थालेथेँ।

नेपाल समय | शुक्रबार, फागुन १३, २०७८

'किभबाट भागेर हामी रेल चढेका छौँ'

अहिले हामी ७ जना नेपाली सँगै छौँ। रेलमार्फत् किभ ओर्लिएका थियौँ। फेरि हामी अर्को स्थानमा गइरहेका छौँ। यहाँ सजिलै रेल चढ्ने सक्ने अवस्था छैन। हामीहरू भागेर रेलमा चढेका छौँ।

तेजश्वी गिरी | मंगलबार, फागुन १०, २०७८

आप्रवासनले अवसर बढाउँछ

तपाईं कुनै देशमा आप्रवासी भएर जाँदैमा त्यहाँको भेषभुषा, संस्कृति र रहनसहनमा ढल्नैपर्छ भन्ने छैन। तपाईं आफ्नै भाषा पनि बोल्न सक्नुहुन्छ, आफ्नै मौलिक भेषभुषामा रहन सक्नुहुन्छ, आफ्नै किसिमको रहनसहन अपनाउन सक्नुहुन्छ। तर, त्यसले तपाईंको दायरा फराकिलो बनाउँदैन।

विनय सापकोटा | सोमबार, फागुन २, २०७८

ब्रेकअप भ्यालेन्टाइन

अनि लेखेँ, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ अहिलेसम्म उसको जवाफ आएको छैन। र, कामना गर्छु त्यसको जवाफ नआओस्। यदि जवाफ आयो भने फेरि मेरो मनले अर्को पेचिलो प्रहारको सामना गर्नु पर्नेछ।

मुना चौधरी | सोमबार, फागुन २, २०७८

त्यो समय जहाँ प्रेम गर्दा सजाय दिइन्थ्यो

प्रेम गर्दा सजाय पाइने समय पनि थियो। आमाले मलाई सुनाउनुहुन्थ्यो, २०२० सालतिरको समय। त्यो समय मेरो फुपूको पालाको समय थियो।

नेत्र पी अधिकारी | आइतबार, फागुन १, २०७८

के रेडियोको महत्त्व घटेकै हो?

एफएम रेडियोमा बोल्नेको त्यो बेला बेग्लै आकर्षण थियो। रेडियोमा आवाज सुन्नेहरू स्टेसनसम्म नै पुगेर उपहार दिने गर्थे।

विवेक विवश रेग्मी | शनिबार, माघ २९, २०७८

त्यो सरप्राइज!

हाइलाइट : प्रणय दिवसमा उनीसँग मेरो संवाद हुन सकेन। ऊ रिसाएकी थिई मसँग, मेरो व्यवहारसँग। मैले उसलाई काठमाडौंबाट आउँदा आउँदैछु भनेर नसुनाएका कारण उसका आँखाहरू क्रोधले भरिपूर्ण थिए।

बाबुकृष्ण कार्की | शनिबार, माघ २२, २०७८

सिमसार दिवसले दिएको सन्देश

गैडाको गोठालो त लागेँ तर उसले पिउने विषाक्त पानीको रक्षा गर्न सकिनँ। पहिला पानी अनि बन वन्यजन्तु निकुञ्ज र म भन्ने सामान्य ज्ञानको बोध नहुनु मेरो ठूलो कमजोरी थियो। यो बिस्मातले मलाई जुनिभरी पोलिरहनेछ। म लेखेर ऋण कट्टा गरिरहनेछु।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना