सोमबार, असोज १७, २०७९

ब्लग


विनय सापकोटा | मंगलबार, वैशाख २०, २०७९

सेन्ट्रल म्युजियम पुग्न भाषाकै हैरानी

‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ मोर राइस।’ ठूलो स्वर सुनेर रेस्टुरेन्टमा भएका सबै जना हाँसे। होटेलका वेटरले अचम्म मान्दै भने, ‘फिनिस्ड।’

विवेक विवश रेग्मी | शनिबार, वैशाख १७, २०७९

जेफालेको भीरमा जिन्दगी!

गाउँजति प्रिय अरू केही नै छैन, होइनजस्तो लाग्छ। कहिलेकाहीँ भीरको बाटासँग पनि सामीप्यता बढाऔँजस्तो लाग्छ।

नवीन अभिलाषी | शनिबार, वैशाख १७, २०७९

नरेन्द्रजंग पिटरको कालो डायरी र कफीको कम्युनिष्ट स्वाद

पिटर यतिबेला वैचारिक मृत्युको कुरा गरिरहेका छन्। दोस्रो संविधानसभाको निर्वाचनपछि उत्पन्न राजनीतिक भुलभुलैयाले पिटरलाई जंग छुट्छ।

विनय सापकोटा | बिहीबार, वैशाख १५, २०७९

दुबई विमानस्थलमा १२ डलरको त्यो बर्गर

हामीलाई हलुमी बेच्न आएकी महिलाले दिरामलाई अमेरिकी डलरमा हिसाब गरिन्। ‘१२ डलर,’ उनले भनिन्। ‘१२ डलर ?’ मैले निदार खुम्च्याएँ। अलिकति पाउरोटी, अलिकति टमाटर, थोरै चिज अनि सलाद साग। यत्तिलाई १२ डलर। ए औडा !

विनय सापकोटा | बुधबार, वैशाख १४, २०७९

दुबई जाने विमानभित्रको नेपाल

त्यतिबेला त म आफू पनि खेलको रिपोर्टिङमा नगएर वैदेशिक रोजगारीमा हिँडेको हो कि भन्ने अनुभूति भइरहेको थियो।

विनय सापकोटा | मंगलबार, वैशाख १३, २०७९

तर क्यामेराले पत्याएन

उडान हुने बेलामा पहिलो फोटो खिच्नुपर्ने भयो। तर क्यामेराले फोटो खिच्नै मान्दैन त। सबै जना अघि उभिएर पोज दिइरहेका छन् तर मैले चलाएको क्यामेराले मरिगए फोटो खिच्दैन। 'सुटर बटम' जति दबाए पनि भएन। हेर्छु क्यामेरा त अन नै छ। तर फोटो आउँदै आएन।

नवीन अभिलाषी | शनिबार, वैशाख १०, २०७९

जलजलाको गुराँसमा अझै रगतका छिर्का छन्

तत्कालीन माओवादी युद्ध–आन्दोलनको उभारबाट उदाएका केही जनप्रतिनिधिले सोचेजस्तो विकास गर्न सकेनन्। परिवर्तन ल्याउन सकेनन्। परिवर्तन गाउँपालिकाको उपप्रमुख भएर काम गर्दाको अनुभव त्यही छ हितकुमारी बुढा मगरको।लाई जुन सिद्धान्त र कार्यक्रम लिएर स्थानीय सत्तामा पुगेकि थिइन्। पाँच वर्षे कार्यकाल सकिँदासम्म त्यो कतै नमिलेको महसुस भयो।

मनोज बोगटी | सोमबार, चैत २८, २०७८

काठमाडौंले रगत चुसिरहेको रोल्पा

मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका गुमाउन चाहँदैन।

भानु बोखिम | बिहीबार, चैत १७, २०७८

ढोरपाटनको अँध्यारो-उज्यालो

सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' . . . . . . .त्यति बिराम बोकेर नबसम्ला भन्ने ईच्छा हुन्छ।'

कृष्ण रिमाल | बुधबार, चैत १६, २०७८

एक नागरिकको आग्रहपूर्ण घोषणापत्र

राष्ट्रिय नेतालाई देशको भन्दा स्थानीय नेतालाई आफ्नो गाउँको बढी माया हुन्छ होला भन्ने मेरो मान्यता रहँदै आएको छ। त्यसैले पनि स्थानीय तह वा वडा आफैंले इमान्दार भएर गर्ने हो भने वडाहरुमा सकारात्मक परिर्वतनको लागि लामो समय कुर्नु नपर्ने जस्तो लाग्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना