सोमबार, असोज १७, २०७९

ब्लग


भानु बोखिम | बिहीबार, जेठ १२, २०७९

गाउँमा निर्वाचन : एक कोलाजमय उत्सव

समग्रमा निर्वाचन उत्सवमय थियो। गाउँमा दसैं, तिहारमा नपुग्ने मान्छेहरु पनि भोट हाल्न पुगेका थिए। उनीहरुलाई आफ्नो दल नै सबथोक थियो, दिवंगत मेरा बुबालाई जस्तै।

विनोद परियार | मंगलबार, जेठ १०, २०७९

रुकुमको सोती घटना पछ्याउँदा

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।

नवीन अभिलाषी | शनिबार, जेठ ७, २०७९

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।

ज्योति अधिकारी | आइतबार, जेठ १, २०७९

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।

कौशल काफ्ले | मंगलबार, वैशाख २७, २०७९

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।

विनय सापकोटा | शनिबार, वैशाख २४, २०७९

बिस्केक उपसंहार

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ।

प्रकाश तिवारी | शनिबार, वैशाख २४, २०७९

उँभो जाने भोटतिर

सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के दक्षिण, के पूर्व, के पश्चिम, सबैतिर हिमालै हिमाल देखिँदो रहेछ।

नवीन अभिलाषी | शनिबार, वैशाख २४, २०७९

झण्डा : समाज विभाजनको अविच्छिन्न अभ्यास

झण्डा एकताको प्रतीक भनेर पढ्ने जमाना रहेन। जसको हातमा झण्डा छ त्योसँग सामाजिक सत्ता मात्र छैन, अर्को झण्डा बोक्ने समूह वा व्यक्तिलाई बाइपास गर्ने मनोविज्ञान पनि छ।

विनय सापकोटा | शुक्रबार, वैशाख २३, २०७९

अनि पैदल...

बिस्केकको विशेषता चाहिँ यो (समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे ६ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।

कौशल काफ्ले | मंगलबार, वैशाख २०, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना