सोमबार, असोज १७, २०७९

ब्लग


नेपाल समय | शुक्रबार, चैत २८, २०७६

कोरोनाको उच्च जोखिममा प्रदेश २ : राउत बन्लान् त उदाहरणीय ?

प्रदेश २ मा अहिलेसम्म कसैमा कोरोना पोजिटिभ भेटिएको छैन। १५९ जनाको स्वाब संकलन भएकोमा ११३ जनामा कोरोना नेगेटिभ देखिएको छ। अरु रिपोर्ट आउन बाँकी छ।

नेपाल समय | सोमबार, फागुन १२, २०७६

ट्रम्प-मोदी मिलनको उद्देश्य

यो पूरा यात्रा आयोजनाको मुख्य पक्ष अहमदाबादमा आयोजित ‘रोड सो’ र नमस्ते ट्रम्प कार्यक्रम नै हो।

नेपाल समय | शनिबार, फागुन १०, २०७६

केजरीवालले १० वर्षअघि देखाएको आशा

एउटा हातमा माइक, अर्को हातले भारतको वर्तमान राजनीतिक इतिहासको मानचित्रमा देखा परेका भ्रष्ट चरित्रहरूको भिषण चित्रणका हाउभाउ अर्थ्याउँदै गरेको । बेलाबेलामा भिडबाट स्वःफूर्त समर्थनको चिच्याहट ।

शान्तिकृष्ण अधिकारी | बुधबार, माघ १, २०७६

कानुनले मात्रै हुँदैन सडक व्यवस्थापन

एकदिन तीनकुनेको सडक छेउ उभिएका एक यात्रुले हात उठाए। म बसभित्र ड्राइभरको छेउमा उभिएको थिएँ। चालकले ‘ट्याक्सी हो र जहाँ पायो त्यहीँ रोक्नलाई ?’ भन्दै बस कुदाए।

नेपाल समय | मंगलबार, पुष २९, २०७६

‘के हामी फोहोरी लाग्‍छौं ?’

समाजमा विशृंखलता छ । व्यक्ति–व्यक्तिबीच पनि सामान्य शिष्टाचार र आपसी सद्भाव दुर्लभ बन्दै गएको छ ।

नेपाल समय | शनिबार, पुष १९, २०७६

उखु किसान आन्दोलनको सन्देश : ‘काठमाण्डू दूर न है’

मिल मालिकहरु पहिल्यैदेखि मन्त्रालयको सम्पर्कभन्दा टाढा थिएनन्।

नेपाल समय | शनिबार, पुष १९, २०७६

सहयोगी नगरकी असहयोगी साहुनी

भदौ सुरुको साता भतिजीलाई लिएर काठमाडौं आइपुगें। रात्रिबसबाट ओर्लेपछि हामी सोझै भतिजोको डेरा गयौं।

नेपाल समय | बुधबार, कार्तिक १३, २०७६

के विवाह गर्नैपर्छ ?

युवा अवस्थामा फ्रायडमाथि खुबै परिचर्चा गरिन्थ्यो। यौन मनोविज्ञानमाथिका उनका उत्तेजक विचारलाई विवाहसँग जोडेर हामी उद्वेलित हुन्थ्यौं। केही पछि हाम्रो समूहमा ओशो आए। ओशोका यौन र समाधिसम्बन्धी विचारलाई जीवन र जगतसँग जोडेर हेर्न थाल्यौं।

नेपाल समय | बिहीबार, असोज २, २०७६

'संविधानप्रतिको असन्तुष्टिमा भावनात्मक कुरा बढी छ'

मधेशमात्र होइन आम नागरिकले महशुस गर्ने के हो भने, उसको जीवनमा सहजता आयो कि आएन। यो धेरै हदसम्म भावनात्मक कुरा पनि हो । किनभने संविधानप्रति विमति जनाउनुपर्ने खासै ठूला कारणहरु छैनन् ।

नेपाल समय | शुक्रबार, भदौ १३, २०७६

सीता मेडम र हेडसरको पिटाइ

अहिलेको जस्तो गाउँ नजिकै स्कुल थिएन हामी पढ्ने बेलामा। स्कुल टाढा हुँदा ६ वर्षको उमेर पछि मात्र कखरा चिन्ने अवसर मिल्यो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना