सोमबार, असोज १७, २०७९

ब्लग


विनय सापकोटा | शनिबार, साउन २४, २०७७

सरकार, नेता र देशप्रति गर्व गर्न पाइयोस्

नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन बाध्य भएका छन्। यस परिदृश्यबाट नेतृत्व व्यक्तिले होइन सिद्धान्त र व्यवहारले गर्ने रहेछ भन्ने पुष्टि भएको छ।

नेपाल समय | शनिबार, साउन ३, २०७७

किताबको अम्मल लगाइदिने बलोच बुकम्यान

पत्रकारिता सुरु गर्दासम्म मलाई यसबारे गलत जानकारी मात्रै थियो। पहिलो बुझाइ थियो– पत्रकारले तलब पाउँदैनन् र, आम्दानी थोरै हुने व्यक्तिलाई कसैले छोरी दिँदैन।

नेपाल समय | बिहीबार, असार ११, २०७७

'संक्रमणको झिल्कामात्रै देखिएको हाे, डढेलो लाग्ने दिन टाढा छैन'

अन्य मुलुकमा जस्तो संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुको साटो नेपालमा फैलिँदैन भन्दै बस्यौं भने अस्पतालहरू भरिन थाल्नेछन् तब ‘विज्ञज्यूहरू’ लाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ।

नेपाल समय | शनिबार, असार ६, २०७७

चिनीमा चिया

हाम्रा अपेक्षा धेरै छन्, सरकार र राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने धेरै जिम्मेवारी पूरा हुन सकेका छैनन् तर के जनताको तर्फबाट आफ्नो राज्यप्रति कुनै सामाजिक उत्तरदायित्व हुँदैन त ? नराम्रा कामको खबरदारीसँगै भएका राम्रा कामलाई राम्रोकै रुपमा तारिफ गर्न हामीले कहिले सिक्ने ?

नेपाल समय | शनिबार, जेठ २४, २०७७

साेती घटना : न्यायका लागि जनदबाबकाे विकल्प छैन

सरकार यो घटनाप्रति गम्भीर छ र मुलुकमा बसोबास गर्ने ६० लाख दलितप्रति न्याय गर्न चाहन्छ, आमनागरिकलाई कानुनी शाासनको प्रत्याभूति दिन चाहन्छ भने अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्छ।

नेपाल समय | शनिबार, जेठ १०, २०७७

किन आमाले बनाएको खानाको स्वाद कहिल्यै बिर्सन सकिँदैन?

मस्तिष्कमा भोजनको स्वादको एउटा छाप बसिसकेपछि ऊ हरेक खानालाई पहिलेको स्थापित स्वादसँग तुलना गर्न थाल्छ। स्थापित स्वाद आमाले बनाएको व्यञ्जनको हुन्छ र, यही तुलनाले लगातार आमाको हातको स्वाद स्मृतिमा बसिरहेको हुन्छ।

नेपाल समय | आइतबार, वैशाख २१, २०७७

'पत्रकारिता एक प्रकारको आह्वान हो, जुन हामी आफ्नै मनले गर्छौं'

मिडिया एउटा कारोबार हो भन्न सक्नुहोला। तर, पत्रकारिताचाहिँ एक प्रकारको आह्वान हो, पुकार हो। पत्रकारिता हामी आफ्नै मनले गर्छौं।

नेपाल समय | मंगलबार, वैशाख १६, २०७७

कञ्चनजंघाका प्रथम आरोहीसँग लिन नसकेको अन्तर्वार्ता

कञ्चनजंघाको शिखरमा २०१२ जेठ ११ मा पुगेका ब्राउनको अनुभव, त्यहाँको दृष्य, उनको कञ्चनजंघाबारे निजी धारणा बारेमा प्रश्नहरू तयार थिए। पुनः वैशाख ३ मा क्यासीको अर्को ताजा मेल आयो। मेलमा जोइ ब्राउनको सोही दिन मृत्यु भएको खबर थियो।

नेपाल समय | मंगलबार, वैशाख ९, २०७७

जनकपुर घटना, भ्रामक सूचना र प्रधानमन्त्रीको अभिव्यक्ति 

घटनाबारे सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउने सुरक्षा निकायले पनि सावधानी नअपनाउँदा अनाहकमा निर्दोष दुई महिलाले तनाव भोग्नुपरेको छ।

नेपाल समय | सोमबार, वैशाख ८, २०७७

कोरोना संक्रमण, इस्लाम र सञ्चारमाध्यम

रोगले कसैमाथि भेदभाव गर्दैन। दरबारमा बस्ने होस् वा झुपडीमा रात गुजार्ने होस्। जुनसुकै जाति, धर्म, पेसा वा वर्णको होस्। त्यस्तै कोरोना भाइरसले पनि।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना