सोमबार, असोज १७, २०७९

ब्लग


नेपाल समय | सोमबार, जेठ १०, २०७८

कठिन रहेछ कोरोना : आफ्नै परिवारभित्रको दुःखमा पनि सामेल हुन सकिनँ

मनमनै इश्वर सम्झिएँ। मृत्यु सत्य छ। र कोरोना पोजिटिभ पनि हाम्रो परिवारका लागि सत्य देखियो। खानपानमा ख्याल राखेका थियौं। भीडभाडबाट बचेका थियौं। तर कोरोना लाग्यो। अचम्म!

नेपाल समय | शनिबार, जेठ ८, २०७८

प्रधानमन्त्रीको के भाे कुन्नि, अब जनताको 'मुड अफ' भो!

राष्ट्रपति कार्यालयबाट निर्णय दिन समय लाग्नेबित्तिकै प्रधानमन्त्रीको दाबी गलत छ भन्ने धेरैले बुझिसकेका थिए। किनकि यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा एक मिनेट पनि बिलम्ब नगरी सदर गर्दै आएको थियो।

अंगद सिंह | बिहीबार, जेठ ६, २०७८

यहाँ कहीँ कतै खुसी छैन

दौडधुपले असिनपसिन भएका डा. बास्तोला राति ११ बजे पीपीई खोलेर घर जान तयार भए। उनी निस्किन लागेका मात्र के थिए, अघि आईसीयूमा सारिएका राजेन्द्रले आँखा चिम्लिएछन्। उनको मृत्यु भएपछि वार्डमा भएका एक अधवैंशे पुरुषलाई आईसीयूमा सारियो।

नेपाल समय | बिहीबार, जेठ ६, २०७८

काेराेनापीडितकाे चीत्कार- प्रधानमन्त्री ज्यू, तपाईंलाई निद्रा लाग्छ?

कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल वृद्ध आमा जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ– अझै सम्हालिन सक्नुभएको छैन। पतिको मृत्युको खबरले पीडामा रहेकी मेरी भाउजू कोभिड निमोनियाको संक्रमण मात्र होइन मानसिक रुपमा समेत विक्षिप्त अवस्थामा हुनुहुन्छ।

नेपाल समय | शनिबार, वैशाख २५, २०७८

मृत्युको होइन, कोरोना जित्नेहरुको समाचार लेख्न पाऊँ

म मृत्युको होइन, कोरोना जित्नेहरुको कथा लेख्न चाहन्छु। कोरोनाविरुद्धको लडाइँमा सरकार, राजनीतिक दल तथा नागरिक योगदानको चर्चा गर्न चाहन्छु।

यज्ञराज जोशी | मंगलबार, वैशाख २१, २०७८

सरकारले त लास मात्रै गनिरहेछ...

देश कोरोनाले आक्रान्त छ। अस्पतालका शय्या संक्रमितले भरिएका छन्। बिरामी अक्सिजन नपाएर छटपटाइरहेका छन्। कतिपयचाहिँ अस्पतालको आँगनमै अक्सिजन! अक्सिजन!! भन्दै प्राण त्यागिरहेका छन्।

अंगद सिंह | शनिबार, चैत २८, २०७७

गुल्जार छ ठमेल

‘ए चस्मा, यता आऊ न कति लजाको’ भन्दै एक जना पछि लाग्दै थिइन्।

विनय सापकोटा | शनिबार, चैत १४, २०७७

पब्जी समूहको नाम ‘ज्यानमारा’, खेलाडीलाई पारिश्रमिक !

कार्यक्रम थियो, पब्जी खेलाडीलाई ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक ग्रुपले स्पोन्सर गर्ने। उसले पब्जी खेल्नेलाई मासिक तलबसहित भत्ता र खेल्ने ठाउँ पनि उपलब्ध गराउने रे!

तारा भट्टराई | शनिबार, फागुन २९, २०७७

यस कारण मैले कोभिड भ्याक्सिन लगाएँ

कफी–सप’ मा बसेर कफीको चुस्कीसँगै कसैलाई सम्झनु, बहकिनु र आफैंप्रति गुनासो वा गर्व गर्नु बेग्लै आनन्दको विषय हो। त्यसैले मलाई कफीको कपभन्दा प्रिय लाग्ने कमै चिज छन्।

नेपाल समय | आइतबार, माघ ४, २०७७

'परदेशमै मरिएला कि भन्ने डर खोप लगाएपछि हट्यो'

कोरोना सुरु भएपछि मलाई लाग्थ्यो– कतै परदेशमै मरिने पो को कि ! तर, अहिले मलाई त्यो डर छैन। युएई सरकारले मेरो त्यो डरलाई दूर गरिदिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना