सोमबार, असोज १७, २०७९

विचित्र दुनियाँ


नेपाल समय | शनिबार, फागुन २९, २०७७

अभिनेत्रीले अवार्ड समारोहको स्टेजमै कपडा खोलेपछि ...

फ्रान्समा एक अभिनेत्रीले पुरस्कार वितरण समारोहको स्टेजमै आफूले लगाएको कपडा खोलेकी छन्।

नेपाल समय | बिहीबार, फागुन १३, २०७७

८० वर्षको उमेरमा पीएचडी उपाधि

शशिकलाले महर्षि पाणिनि विश्वविद्यालयका पूर्व उपकुलपति डा. मिथिलाप्रसाद त्रिपाठीको निर्देशनमा ‘बृहत् संहितामा सामाजिक जीवनको बिम्ब’ शीर्षकमा विद्यावारिधि उपाधि लिएकी हुन्। 

नेपाल समय | बुधबार, माघ २८, २०७७

जब अदालतको सुनुवाइमा बिरालो पेस भयो

‘यो अप्ठ्यारो बेलामा मैले आफ्नै कारणले मानिसलाई हँसाउन सकेको छु भने मलाई यसमा कुनै आपत्ति छैन।’ 

नेपाल समय | बुधबार, माघ ७, २०७७

बालिकाको गोडा धोएर मात्र पढाउन थाल्छन् शिक्षक भैयालाल

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा ‘हाम्रो घर हाम्रो विद्यालय’ अभियान अन्तर्गत सञ्चालित कक्षामा पनि उनले यसरी नै कन्याको पूजा गर्दै आएका छन्।

नेपाल समय | मंगलबार, माघ ६, २०७७

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै बास

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका एक भारतीय तीन महिनासम्म विमानस्थलमा लुकेर बसेको पाइएको छ। 

नेपाल समय | शुक्रबार, पुष २४, २०७७

एक खुट्टाको बलमा प्रेरणाको स्रोत बनेकी चिनियाँ बडी बिल्डर

दृढ अठोट र सकारात्मक सोचाइले अघि बढिरहेकी गुई चीनमा धेरैका लागि प्रेरणा बनेकी छन्। 

नेपाल समय | मंगलबार, मंसिर ३०, २०७७

अन्तरिक्षमा पनि मदिरा पार्टी

२३ वर्षअघि अन्तरिक्ष पुगेका रुसी अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा मदिरा पार्टी गरेको तस्बिर सार्वजनिक भएको छ।

नेपाल समय | सोमबार, मंसिर २९, २०७७

एउटै बोटमा दुई घरी केरा !

‘यो न्यौपानेको घरको खुसी मात्र होइन, सिंगो इन्द्रावती गाउँपालिकाको गौरवको विषय हो। यसको अनुसन्धानमा गाउँपालिकाले सहयोग गर्नेछ।’

नेपाल समय | आइतबार, मंसिर २८, २०७७

‘मोदी’ नाम गरेको भेडाको मूल्य एक करोड पाँच लाख 

भारतको महाराष्ट्रको सांगली जिल्लामा सो भेडालाई ७० लाख रुपैयाँमा बेच्ने प्रस्ताव  मालिकले अस्वीकार गरेका हुन्।

नेपाल समय | सोमबार, मंसिर २२, २०७७

जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टमा भेटियो ५०० किलोको बम

जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टमा करिब ५०० किलोको एउटा बम भेटिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना