के कोही मृत्युपछि पनि ज्युँदो फर्किनसक्छ? भन्ने प्रश्न उठ्न सक्छ। मानिसको शरीर एक बायोलोजिकल प्रोसेसमा आधारित हुन्छ। हाम्रो शरीरले कसरी काम गर्छ भन्ने बुझ्नुभन्दा पहिले शरीरको कार्यप्रणालीलाई बुझ्नु आवश्यक हुन्छ।
हिन्दू धर्ममा विवाहित महिलाका लागि सिन्दूर, पोते, टीकाको निकै महत्व हुन्छ। यसलाई महिलाहरूको सौभाग्यको प्रतीक मानिन्छ। महिलाहरूले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने पनि गर्छन्।
पृथ्वीमा थुप्रै रहस्यमयी स्थान छन्। जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पृथ्वीमा थुप्रै रमाइला स्थान छन्। जहाँ मानिस मनोरञ्जन लिन जाने गर्छन्। र, अर्कोतर्फ यति डर लाग्दा स्थान पनि छन्। जहाँ मानिस बिर्सेर पनि जान चाहँदैन।
अफ्रिकी मुलुक म्याडग्यास्करको दक्षिणी भेगमा चार वर्षदेखि पानी नपर्दा भोकमरी फैलिएको छ। सुख्खा भएका कारण खेतीपाती गर्ने नपाएपछि अन्नबाली उब्जाउ हुन छाडेको छ।
सबै मानिस कुनै न कुनै चिजसँग डराउने गर्छन्। हामीबीचमा यस्ता मानिस पनि हुन्छन्, जो यौनजन्य गतिविधिसँग डराउने गर्छन्। सेक्ससँग मानिस किन डराउलान् पनि लाग्न सक्छ।
भारतको बठिन्डाका ४२ वर्षीय हरदीप सिंह मिनी ट्रकको यात्रा गर्दै आफ्नो काममा गइरहेका थिए। आइतबार दिउँसो साढे एक बजे उनी बन्ठिडा–भुच्चो मन्डी रोडमा हुइकिरहेका थिए।