तमिलनाडुको कल्लाकुरिची जिल्लाको पेरुंबक्कम इलाकामा अनौठो घटना घटेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा कार्यरत एक प्रहरीले भूतप्रेतको डरले भन्दै आत्महत्या गरेका छन्।
चाङशुम्याथ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ। उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ।
आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्याएका थिए।
विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ।
अफ्रीकी देश दक्षिण सुडानमा सेक्स वर्कर र पुलिसबीचको एक भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा हातमा एके-४७ लिएका केही प्रहरी अधिकारीहरूले एक महिला सेक्स वर्करलाई हैरान गरिरहेको देख्न सकिन्छ।