चीनमा एउटा अनौठो घटना घटेको छ। चीनको युन्नान प्रान्तमा एक युवक ३३ वर्षपछि घर फर्किएका छन्। ली जिंगवेई नामक ती व्यक्ति चार वर्षको उमेरमा अपहरणमा परेका थिए।
यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए।