सोमबार, साउन २३, २०७९
नेपाल समय | बिहीबार, असार १६, २०७९

तिहार ताक्दै 'प्रसाद-२' को घोषणा

०७५ सालमा प्रदर्शनमा आएको 'प्रसाद'को सिक्वेलको रूपमा 'प्रसाद २' बन्न लागेको हो।

नेपाल समय | बिहीबार, असार १६, २०७९

ग्रामीमा नेपाली संगीत चिनाउने अवसर गायक बिपुल क्षेत्रीलाई

रेकर्डिङ एकेडेमीले नेपाली भाषी गायक क्षेत्रीसहित दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ।

नेपाल समय | बिहीबार, असार १६, २०७९

गायक मुकारुङले छोरीसँग गाए 'ए छोरी, ए बाबा' [भिडियोसहित]

यो गीत अभियान्ता मुकारुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बुले लेखेकी हुन्। ‍

नेपाल समय | बुधबार, असार १५, २०७९

'प्रसाद-२' मा निर्माता भएर प्रवेश गरे पाण्डे, बिहीबार औपचारिक घोषणा

मनोरञ्जन क्षेत्रबाट समाजमा योगदानका साथै मौलिक कला-संस्कृति संवर्द्धन गर्न सकिने भएकाले आफू फिल्मतर्फ आकर्षित भएको पाण्डेले बताए।

राज सरगम | बुधबार, असार १५, २०७९

भाइरल छिरेर तहसनहसको बाटोमा लोकगीत

भाइरल भएका मान्छेलाई च्याप्प समाएर रेकर्डिङ स्टुडियो भित्र धकेलेर गीत गाउन लगाउनु सर्जकको बाध्यता पक्कै होइन। न लोक गायनमा सक्रिय कलाकारको अभाव नै हो। त्यसो भए लोक गीतको सामान्य ज्ञान पनि नभएका पात्रहरुलाई भाइरल भएकै नाममा जबर्जस्ती गीत गाउन लगाउनुको कारण के ?

नेपाल समय | मंगलबार, असार १४, २०७९

‘ह्रस्व दीर्घ’ मा अर्का भारतीय कलाकार ब्रहमानन्दम पनि अनुबन्धित

नीता फिल्मस्‌को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'ह्रस्व दीर्घ' घोषणाको क्रमदेखि चर्चामा छ।अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा रहनेछन्। नीता र हरिहर आफैँमा 'लभ कपल' हुन् ।

नेपाल समय | मंगलबार, असार १४, २०७९

प्रदर्शन मिति भदौ २४ लाई तोक्दै 'गोर्खा: बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक

पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म 'गोर्खा : बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक भएको छ।

नेपाल समय | सोमबार, असार १३, २०७९

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।

नेपाल समय | आइतबार, असार १२, २०७९

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।

नेपाल समय | आइतबार, असार १२, २०७९

नेपाली लेखक संघद्वारा ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा

नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना