नाफा हलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी ४० बढी कलाकारले हाँस्य कलाकार हरिवंश आचार्य, रंगकर्मी सुनिल पोखरेल, पत्रकार ऋषि धमलालगायत विभिन्न क्षेत्रका व्यक्तित्वका क्यारिकेचर समावेश गरेका छन्।
केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।
गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे। नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएर नै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याएका थिए।
विगत २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसिएटिभ इन्क्वाएरी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभ इन्क्वाएरी बोलको गीत सार्वजनिक भएको छ।
नेपाली सिने उद्योगका स्टार र चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का जुम्लालाई आधार बनाएर कोरिएको ‘प्रकाश’ चलचित्रको पर्दामा स्थानीय भाषा र जीवनशैलीलाई हुबहु उतार्न सफल भएका छन्।
लेखक नेपाली यसरी पुस्तकको नामबारे धेरैको जिज्ञासा रहेको पाउँदा आफ्नो क्षेत्रको आञ्जलिक शब्दप्रति न्याय भएको आभास रहेको बताउँछन्। 'कसनको अर्थ किन नगरेको भन्ने हो।