तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू। आत्मबल दह्रो हुन्छ।
केही साहित्यकार आफू स्थापित भइसकेको विधा छाड्दा हराएका छन् भने कतिपयचाहिँ नयाँ विधाबाट झन् स्थापित भएका छन्। कोही भने आफूले कलम चलाएको जुनकुनै विधामा सफल देखिन्छन्।
उनी ०५० को दशकमा फेरि चितवन फर्किन्। त्यतिबेला नेपालमा गजल लेखनको आधार निर्माण हुँदै थियो। चितवनमा पनि राम्रै माहोल थियो लेखनको। उनी त्यही माहोलमा भिज्न आइपुगिन्।