आइतबार, असार १२, २०७९
नेपाल समय | आइतबार, साउन ४, २०७७

झमकलाई घर हस्तान्तरण

साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ। घर हस्तान्तरण प्रधानमन्त्री पत्नी राधिका शाक्यले गरेकी हुन्।

नेपाल समय | शनिबार, साउन ३, २०७७

लकडाउनमा सिर्जना : विषय फुर्‍यो, कलम चलेन

कुनै शान्त र आनन्दको स्थितिमा लेख्नुभन्दा संघर्षका बेला लेख्नु फरक हुन्छ। संघर्षकालको अनुभव सिर्जनामार्फत अभिव्यक्त हुँदा त्योे झन् रोचक बन्न सक्छ।

नेपाल समय | सोमबार, असार २९, २०७७

भानु जयन्तीमा १३ स्रष्टा सम्मानित

प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।

नेपाल समय | सोमबार, असार २९, २०७७

रुपन्देहीमा भानुभक्तलाई सम्झिइयो

युवा कवि रामेश्वर सुवेदीले आदिकवि भानुभक्त आचार्यलाई सम्झिँदै शार्दूलविक्रीडित छन्दमा कविता लेखे । उनले भानुभक्तको छन्दमै परिचय दिँदै २०७ औ जयन्तिको अवसरमा शनिबार लेखेको कविता यस्तो छः

नेपाल समय | सोमबार, असार २९, २०७७

आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

नेत्र पी अधिकारी | शुक्रबार, असार २६, २०७७

डा. राईसहित १३ स्रष्टालाई सम्मान गर्दै प्रदेश १ सरकार

मन्त्रालयले एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई सम्मान गर्न लागेको छ।

नेपाल समय | सोमबार, असार २२, २०७७

ओस्कार विजेता मोरिसन रहेनन्

मोरिसनले दुई ओस्कारका साथै अन्य दर्जनौँ अवार्डहरु पनि प्राप्त गरेका छन्।

नेपाल समय | सोमबार, असार २२, २०७७

आँपको मायावी रहस्य खोल्ने कथा

आँपमा ट्रिप्टोफेन नामक एमिनोएसिड पाइन्छ, जसले हाम्रो निँद बढाउन सहयोग गर्छ। साथीहरु! अनिद्राबाट जुधिरहेको दुनियाँमा आँप गजबको फल हो।

नेपाल समय | शनिबार, असार २०, २०७७

आफैंलाई खोज्दै विश्वम्भर

‘कोरोना र लकडाउनले गर्दा औपचारिक विमोचन गर्न पाइएन,’ प्याकुरेलले भने, ‘कार्यक्रम नभए पनि पुस्तक बजारमा जान थालेको छ।’

नेपाल समय | आइतबार, असार १४, २०७७

बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक बजारमा

बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना