शुक्रबार, जेठ १३, २०७९
नेपाल समय | बिहीबार, मंसिर ५, २०७६

अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ।

नेपाल समय | सोमबार, कार्तिक २५, २०७६

प्राध्यापक लुइटेललाई २५ सय डलरको पुरस्कार

वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५ सय राशिको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

नेपाल समय | आइतबार, कार्तिक २४, २०७६

नेपाल समय | बिहीबार, कार्तिक २१, २०७६

‘टुसाएको गगन’ नेपाल र अमेरिकाबाट एकैदिन लोकार्पण

आविष्कार भारतीद्वारा लिखित हाइकु सेर्न्यु सङ्ग्रह ‘टुसाएको गगन’ नेपाल र अमेरिकामा शनिबार एकैसाथ एकै समय को लोकार्पण भएको छ।

नेपाल समय | आइतबार, कार्तिक १७, २०७६

‘जीवन काँडा की फूल’ कार्तिक २२ मा

चलचित्र ‘जीवन काँडा की फूल’ चलचित्र कार्तिक २२ गतेबाट प्रर्दशनमा आउने भएको छ ।

नेपाल समय | आइतबार, पुष १६, २०७४

नेपाल समय | आइतबार, पुष १६, २०७४



नेपाल समय | आइतबार, पुष १६, २०७४

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना