बिहीबार, जेठ १२, २०७९
नेपाल समय | शुक्रबार, मंसिर २७, २०७६

पोखरा साहित्य महोत्सव : लेक रहे पो लेकसाइड

पोखरामा शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिन विभिन्न सेसनमा बौद्धिक छलफलहरु चलेका छन्।

नेपाल समय | शुक्रबार, मंसिर २७, २०७६

सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला सुरु

अमेरिका, जापान, बाङ्लादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका ९६ विज्ञले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

नेपाल समय | बिहीबार, मंसिर २६, २०७६

काठमाडौंमा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस

तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, युरोप तथा अमेरिकाका विज्ञहरूले लोकवार्ता तथा संस्कृतिसम्बन्धी विषयमा छलफल गर्नेछन्।

नेपाल समय | बुधबार, मंसिर २५, २०७६

नेपाल समय | सोमबार, मंसिर २३, २०७६

अफ्रिकी सुन्दरी तुन्जी बनिन् मिस युनिभर्स

दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी टुन्जीले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी छन्।

नेपाल समय | शुक्रबार, मंसिर २०, २०७६

पुस्तकमा प्रस्तर मूर्तिको इतिहास

पुस्तकमा २९ सय प्रस्तर मूर्तिलाई समावेश गरिएको छ जसमध्ये ११ सय ५० वटा प्रस्तर मूर्तिका फोटा असअघि प्रकाशित भएका थिएनन्।

नेपाल समय | शनिबार, मंसिर १४, २०७६

नेपाल समय | बुधबार, मंसिर ११, २०७६

तानालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न

गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ।

नेपाल समय | सोमबार, मंसिर ९, २०७६

‘नयन’ लोभ्याउने सुनयनाको ‘मिथिला चित्रकला’

सुनयना भन्छिन्, ‘यस क्षेत्रमा लागेपछि कुरा काट्ने र विरोध गर्ने पर्याप्त भेटें । तर पछि हटिनँ ।’

नेपाल समय | बिहीबार, मंसिर ५, २०७६

अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना