यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।
झन्डै ३० वर्ष काठमाडौंको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।