आइतबार, असार १९, २०७९

नेपाल समय | शनिबार, असोज २४, २०७७

सुमित शर्मा समीरको उपन्यास 'प्रवास' सार्वजनिक

'प्रवास’ एउटा मध्यम तथा निम्न वर्गीय मुस्लिम युवाको औसत सपनाको कथा हो।

नेपाल समय | शनिबार, असोज २४, २०७७

‘मोक्षभूमि’ मा प्रेम, यौन र संघर्षको साधना छ : केशव दाहाल

यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।

नेपाल समय | बिहीबार, असोज २२, २०७७

रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशित

पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठीइलगायत अन्य महत्त्वपूर्ण दस्तावेज समावेश छन्। 

नेपाल समय | सोमबार, असोज १९, २०७७

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा

राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ।

नेपाल समय | शनिबार, असोज १७, २०७७

मानव सभ्यतामा आइलागेको संकटको विशेष दस्ताबेज हो ‘कोभिड–१९ का कथाहरू’ 

दिनचर्या उस्तै छ। मनोदशा साझा छ। मानवीय अनुभूति समान छ। हरेक भूगोलका साझा भोगाइ पुस्तकमा आएको छ।

महेश्वर आचार्य | शनिबार, असोज १७, २०७७

‘स्मार्ट युग’ मा सांकेतिक भाषा

२०२३ सालमा वीर अस्पताल हातामा सुन्ने क्षमता नभएका बालबालिकालाई नेपाली सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरु थियो, त्यो प्रयास।

नेपाल समय | बिहीबार, असोज १५, २०७७

विजय कुमारको नयाँ कृति सम्बन्धहरू बजारमा

खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू सार्वजनिक भएको छ। 

नेपाल समय | मंगलबार, असोज १३, २०७७

मनुजबाबु मिश्रको निबन्धसंग्रह ‘एकलानुभूति’ सार्वजनिक

झन्डै ३० वर्ष काठमाडौंको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।

नेपाल समय | मंगलबार, असोज १३, २०७७

पत्रकारको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित

माक्र्सवादी  पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ सार्वजनिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना