आइतबार, असार १९, २०७९
नेपाल समय | शनिबार, कार्तिक २९, २०७७

काव्याञ्जली कवितासङ्ग्रह : सामाजिक विसङ्गतिमाथि विद्रोही स्वर

सन्तोषभन्दा असन्तोषको भावाभिव्यक्ति बढी छ। निमुखा, गरिब र तल्ला वर्गप्रतिको सहानुभूति तिख्खर छ। नारीको गुणगान र उनीहरूप्रतिको संवेदनशीलतालाई त्यति समेट्न नसके पनि उनीहरूउपरका अन्याय र अत्याचारविरुद्धको आवाज भने सशक्त छ। 

नेपाल समय | बिहीबार, कार्तिक २७, २०७७

महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन्।

नेपाल समय | शनिबार, कार्तिक २२, २०७७

प्रवर्तनको ६ महिनामै लोकप्रियताको शिखरतर्फ ‘बाछिटा’

कविता विधाको अत्यन्त नवीन र प्रयोगशील एवम् सूक्ष्म उपविधाका रूपमा विकसित बाछिटाको छोटो समयमै लेखन, वाचन र समीक्षाका शृंखला बढेको छ। यति मात्र होइन, यसको विकासका लागि स्रष्टाहरूले संस्थागत पहल पनि थालेका छन्।

नेपाल समय | शनिबार, कार्तिक २२, २०७७

मृत्यु

...र आयो यसरी त्यो समय

नेपाल समय | मंगलबार, कार्तिक १८, २०७७

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना  र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ। 

नेपाल समय | आइतबार, कार्तिक २, २०७७

असीम सागरको कविता कृति ‘क’ सार्वजनिक

कवि असीम सागरको कविता कृति ‘क’ सार्वजनिक भएको छ। 

नेपाल समय | शनिबार, कार्तिक १, २०७७

पूर्वसचिव डा. शर्माको  ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन छ।

नेपाल समय | शनिबार, कार्तिक १, २०७७

छोडिएको मुद्दा

लेनदेनको हरहिसाब राख्ने र तमसुक लेखिरहने पुराना साहू हंसराम आचार्यसँग उजुरीपत्र लेखाएपछि बूढाले पातमा तेलमोसो दले। छोरो इन्द्रतर्फ बढाउँदै भने, ‘लौ दुवै औंलाको ल्याप्चे ठोक।

नेपाल समय | शनिबार, कार्तिक १, २०७७

ज्ञान र अनुभव हस्तान्तरण प्रक्रियालाई राष्ट्रिय चरित्र बनाउनुपर्छ : रमेशनाथ पाण्डे

कूटनीति र राजनीति एकआपसमा आबद्ध छन् अनि क्रान्तिलाई प्रतिक्रान्तिले निरन्तर पछ्याइरहेको छ। त्यसैले नेपालको मूल व्यथा बुझ्न ‘कूटनीति र राजनीति’ र यसको परिणाम बुझ्न ‘क्रान्ति र प्रतिक्रान्ति’ को अध्ययन आवश्यक छ। 

नेपाल समय | मंगलबार, असोज २७, २०७७

वन्यजन्तुको मनोविज्ञान समेटिएको ‘वनको वैभव’ सार्वजनिक 

पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। 

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना