बिहीबार, जेठ १२, २०७९
नेपाल समय | सोमबार, जेठ २६, २०७७

म स्वास्थ्यकर्मी

न गाँसको ठेगान हुन्छ न त हुन्छ बासको सुन्छु चित्कार जनको अनि दियो जगाउँछु आशको

नेपाल समय | बिहीबार, जेठ १, २०७७

नयाँ गीत लिएर आशा भोसले पनि आइन् युट्युबमा

आशा भोसलेले नेपाली गीतहरु पनि गाएकी छन्। उनको आवाजमा करिब ६० वटा नेपाली गीत रेकर्ड भएका छन्।

नेपाल समय | बुधबार, वैशाख ३१, २०७७

पढ्ने बानी लगाउन बुद्धिसागरका ९ टिप्स

पुस्तक छान्ने मेरो तरिका छ — पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने। कुनै न कुनै अध्याय तपाईंको रूचीको अवश्य फेला पर्नेछ। बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो।

नेपाल समय | मंगलबार, वैशाख ३०, २०७७

प्रकाश सपूतको भिडियो ब्लग 'आउँछ दिन फर्केर बसौँ पर्खेर'

लकडाउनका कारण आफ्नो घर बागलुङको धम्जामा परिवारसँग बसिरहेका छन्। काठमाडौंमै व्यस्त रहने प्रकाशका लागि लकडाउन परिवारसँग समय बिताउने अवसर पनि बनेको छ।

नेपाल समय | आइतबार, वैशाख २८, २०७७

नेपाली भूमि रक्षा गर : साहित्यकार

विभिन्न साहित्यिक संस्थाले नेपाली भूमिमाथि भारतद्वारा गरिएका हस्तक्षेपको भत्र्सना गर्दै सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।

नेपाल समय | बिहीबार, वैशाख १८, २०७७

ऋषिलाई काखमा लिएको तस्बिर ट्विट गर्दै लता मंगेशकरले भनिन्– निःशब्द छु

केही दिन अघिसम्म पनि सोसल मिडियामा आफ्नो ट्विटलाई लिएर चर्चा कमाइरहेका बलिउड अभिनेताको आज (बिहीबार) बिहान निधन भएको छ। उनी दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए।

नेपाल समय | बिहीबार, वैशाख १८, २०७७

दीपिका पादुकोणसँग फिल्म खेल्दैथिए ऋषि कपुर

प्रख्यात बलिउड अभिनेता ऋषि कपुरको आज (बिहीबार) बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजोमात्रै अस्पताल भर्ना गरिएको थियो।

नेपाल समय | बिहीबार, वैशाख १८, २०७७

बलिउडले गुमायो दुई दिनमै दुई उम्दा कलाकार

भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ।

नेपाल समय | बिहीबार, वैशाख १८, २०७७

सोसल मिडियामा सक्रिय ऋषि कपूर अस्पताल भर्ना

बलिउड अभिनेताको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। उनका दाइ रणधीर कपूरले यो जानकारी दिएका हुन्।

नेपाल समय | बुधबार, वैशाख १७, २०७७

इरफानको मृत्युले शोकमा बलिउड, कसले के भने ?

जयपुरमा जन्मे–हुर्केका इरफानको फिल्मी करियर निकै सफल रह्यो। उनले केही हलिउड फिल्ममा पनि काम गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना