शुक्रबार, जेठ १३, २०७९
नेपाल समय | शनिबार, असार २०, २०७७

आफैंलाई खोज्दै विश्वम्भर

‘कोरोना र लकडाउनले गर्दा औपचारिक विमोचन गर्न पाइएन,’ प्याकुरेलले भने, ‘कार्यक्रम नभए पनि पुस्तक बजारमा जान थालेको छ।’

नेपाल समय | आइतबार, असार १४, २०७७

बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक बजारमा

बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ।

नेपाल समय | शनिबार, असार १३, २०७७

बुनु

भकारो सोहोर्दै गरेका बुनुका बा हल्ला सुनेर आँगनमा आए। डरले हो या रिसले उनी केही हडबडाएका जस्ता देखिन्थे।

विनय सापकोटा | शनिबार, असार १३, २०७७

बेसारोपदेश

तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू। आत्मबल दह्रो हुन्छ।

नेपाल समय | सोमबार, असार ८, २०७७

'बाह्रखरी कथा प्रतियोगिता'का विजेता घोषित

बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ।

नेपाल समय | सोमबार, असार ८, २०७७

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ ।

नेपाल समय | शनिबार, असार ६, २०७७

राष्ट्रिय कविता महोत्सव स्थगित

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगित गरेको छ ।

ज्योति अधिकारी | शनिबार, असार ६, २०७७

स्रष्टाले किन विधा परिवर्तन गर्छ ?

केही साहित्यकार आफू स्थापित भइसकेको विधा छाड्दा हराएका छन् भने कतिपयचाहिँ नयाँ विधाबाट झन् स्थापित भएका छन्। कोही भने आफूले कलम चलाएको जुनकुनै विधामा सफल देखिन्छन्।

नेपाल समय | बुधबार, असार ३, २०७७

अहँ उसलाई धोकेबाज नभन

धैर्य गर मित्र, उसलाई धोकेबाज भनेर सम्बोधन नगर

ज्योति अधिकारी | शनिबार, जेठ ३१, २०७७

सिर्जनाकी मनमौजी कादम्बिनी

उनी ०५० को दशकमा फेरि चितवन फर्किन्। त्यतिबेला नेपालमा गजल लेखनको आधार निर्माण हुँदै थियो। चितवनमा पनि राम्रै माहोल थियो लेखनको। उनी त्यही माहोलमा भिज्न आइपुगिन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना