मंगलबार, असोज ११, २०७९
नेपाल समय | आइतबार, भदौ १३, २०७८

कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।

नेपाल समय | शनिबार, भदौ १२, २०७८

कमेडी च्याम्पियनमा ‘पूर्वयुवराज पारस’

उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ।

माधव प्रधान | शनिबार, भदौ १२, २०७८

'टाढा टाढा जानु छ साथी' गाएर स्टेजबाट ओर्लिने जेबी दाइ

कार्यक्रम सकेपछि प्रायः बच्चु कैलाशको गीत गाउनुहुन्थ्यो– टाढा टाढा जानु छ साथी...। एउटा ठाउँबाट अर्को ठाउँमा जानु टाढै हुन्थ्यो, नौलै हुन्थ्यो। त्यसैले प्रायः उहाँ यही गीतबाट सबैसँग बिदा माग्नुहुन्थ्यो।

राज सरगम | शुक्रबार, भदौ ११, २०७८

टुहुरेका गीत जसले धेरैलाई आन्दोलनमा लाग्न प्रेरित गर्थ्यो

कुनै समय गाउँ-गाउँमा गुन्जिन्थ्यो यो गीत। जनजनको मुखमा झुन्डिएको थियो ‘जनताका गायक’ जेबी टुहुरे अर्थात जुठबहादुर खड्कीको यही स्वर। तीनै जनप्रिय गायक जेबी टुहुरेले बिहीबार संसार छोडेका छन्। तर, उनको योगदान भने नेपाली धर्तीमा सधै जिवित नै रहने छ।

नेपाल समय | बिहीबार, भदौ १०, २०७८

स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको 'ए कालु भेना'

'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका छन्।

नेपाल समय | बिहीबार, भदौ १०, २०७८

जनवादी गायक जेबी टुहुरे रहेनन्

जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

राज सरगम | बुधबार, भदौ ९, २०७८

टिकटकमा किन खोजिँदैछ गायिका विष्णु माझी?

रातो साडी लगाएकी युवती। आँखाभरि आँसु बनाएर रोइरहेकी छन्। आँसु पुछ्दै दुवै हातको नाडीलाई बाँधेझैं गरेर खोल्छिन्। फेरि सुकसुकाउँदै हाउभाउ गर्छिन्।

राज सरगम | सोमबार, भदौ ७, २०७८

युवराज दीपेन्द्रले प्रशंसा गरेको त्यो गाईजात्रा

‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा विशेष बनिहाल्यो नि,’ दमन भन्छन्।

समय ताम्राकार | आइतबार, भदौ ६, २०७८

अफगानिस्तान र पठान : बलिवुडले समेटेका 'काबुलीवाला'देखि 'टोरबाज'सम्मका किस्सा

सुरुवाती हिन्दी सिनेमामा पठानको भूमिकालाई केही नकारात्मक देखाउने गरिन्थ्यो। पछि उनीहरूले आफ्नो भूमिका परिवर्तन गर्दै नायकत्व देखाउन थालेका छन्।

नेपाल समय | शनिबार, भदौ ५, २०७८

कोरोनाका कारण हाँस्य कलाकार थापा रहेनन्

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना