मंगलबार, असोज ११, २०७९
राज सरगम | शनिबार, भदौ १९, २०७८

सर्टपाइन्ट किन्ने पैसा कटाएर पुस्तक अम्मली बनेका रमेशका पठन किस्सा

‘सकिन्छ भने दुईवटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अंग्रेजी। संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ। आधुनिक ज्ञानका लागि अंग्रेजी पढ्न जरुरी छ।'

नेपाल समय | शनिबार, भदौ १९, २०७८

ओझेलमा परेका बाको सम्मान गर्ने गीत

‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्‍यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो।'

राज सरगम | शनिबार, भदौ १९, २०७८

लकडाउनमा देखिएको जनजीवन झल्काउने कला प्रदर्शनी

युवतीका दुवै आँखा बन्द छन्। तेस्रो आँखा उघ्रिएको छ। मुख छोपेकी छिन् सुनको मास्कले। युवतीलाई सुनको मास्क लगाइदिनेचाहिँ कलाकार इरिना ताम्राकार हुन्।

नेपाल समय | शुक्रबार, भदौ १८, २०७८

अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन्।

नेपाल समय | बुधबार, भदौ १६, २०७८

यस्तो फिल्म जसलाई इन्दिरा गान्धीले प्रतिबन्ध लगाएकी थिइन्

२६ जुन १९७५ को बिहान अल इन्डिया रेडियोले भन्यो– राष्ट्रपतिले इमरजेन्सी लगाउनुभएको छ, केही चिन्ता गर्नुपर्दैन।

नेपाल समय | सोमबार, भदौ १४, २०७८

वरुण धवनलाई लाग्थ्यो- शाहरुख खान र काजोल पतिपत्नी हुन्

बलिवुड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोलले कयौँ सुपरहिट फिल्ममा सँगसँगै काम गरेका छन्। यो जोडीलाई दर्शक खुबै मन पराएका पनि थिए।

नेपाल समय | सोमबार, भदौ १४, २०७८

जासुसी संयन्त्रमा आधारित फिल्म 'एक'को ट्रेलर सार्वजनिक, घटस्थापनादेखि प्रदर्शन

स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सधैँ अस्थिर राखिराख्ने षड्यन्त्रको सिकार नेपाल भएको कथानक चलचित्रमा छ।

नेपाल समय | सोमबार, भदौ १४, २०७८

किन रुँदैछिन् ज्योति?

ज्यातिले बनाएको भिडियो सामग्रीमा ज्योति आफैं एउटा विवश नारीको भूमिकामा उभिएकी छिन्।

नेपाल समय | सोमबार, भदौ १४, २०७८

यस्तो छ गौरा पर्व र देउडाको सम्बन्ध

स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको डेउडाले सुदूरपश्चिम क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ। डेउडा खेल र गायन प्रक्रिया दसैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदिमा प्रस्तुत गरिन्छ।

नेपाल समय | आइतबार, भदौ १३, २०७८

पुरातत्व विभागको समन्वयमा मात्र महाकवि निवास भत्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर र पुरातात्विक महत्वका सामग्री व्यवस्थापन गरेर मात्र घर तत्काल अन्तरिम आदेश जारी भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना