सोमबार, साउन ३०, २०७९

नेपाल समय | बुधबार, साउन १३, २०७८

एउटा यस्तो गीत जसले मिसिसिपीदेखि वाग्मतीसम्म प्रश्न सुसेल्दै ल्यायो

त्यसैले आस्था धरोहर वाग्मतीमाथि प्रश्न गर्न जरुरी छ। र, यो गहन प्रश्न अन्नतः सुसेला संङ्गीत समूहले गरेको छ। अब, मिसिसिपी पनि गङ्गा हुँदै वाग्मतीमा आएर मिसिएको छ। 

नेपाल समय | मंगलबार, साउन १२, २०७८

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।

नेपाल समय | मंगलबार, साउन १२, २०७८

नेपाल समय | आइतबार, साउन १०, २०७८

शिल्पाले भनिन्- मेरो फिल्म 'हंगामा–२' हेरिदिनु होला

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला गहिरो समस्याको सामना गरिरहेकी छिन्। समस्या ल्याएका हुन उनका श्रीमान अर्थात व्यापारी राज कुन्द्राले।

राज सरगम | शनिबार, साउन ९, २०७८

रंगमञ्चमा जीवन खोज्नेहरू अर्कै पेसा रोज्न थालेपछि‍‍‍...

अभियनमा सक्रिय कलाकार भने पलायन भएका छन्। यसबाट रंगमञ्चमा परेको क्षतिपूर्ति गर्न त समय लाग्छ नै। अन्य पेसामा लागेका कलाकारको भविष्य अन्योलपूर्ण छ।

नेपाल समय | शनिबार, साउन ९, २०७८

माछापुच्छ्रे नै मुस्कुराउने त्यो पुनर्मिलन

मेनुकाजी भन्नुहुन्थ्यो, ‘पोखरामा भेटेपछि त हाम्रो कुनै सम्पर्क छैन।’ ‘कहाँ हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला, पढाइ कता पुर्‍याउनुभयो होला, स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ होला?' भेटघाटका बेला म मेनुकाजीसँग यस्तै बिलौना गर्थें। 

महेश्वर आचार्य | शनिबार, साउन ९, २०७८

मनमा बसेका गुरुहरू

देवकोटा बाजेले भलादमी शीर्षकको प्रबन्धमा उबेलै लेखेका थिए, ‘पण्डित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ।’ म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरो नै भइसकेन र?

नेपाल समय | बिहीबार, साउन ७, २०७८

टाइगर-३ : ज्यान बनाउँदै सलमान खान

पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।

नेपाल समय | बिहीबार, साउन ७, २०७८

त्यो रत्यौली जसले ४९ वर्षको उमेरमा चन्द्रालाई 'सेलिब्रेटी' बनायो

अस्ति राति १० बजेतिर छोराले डाउनलोड गरेर लिएर आएर देखाएको थियो। घरमा डिजे छ, सुनेको सुनेकै गर्छन्। बुढेसकालमा सेलिब्रेटी भइयो, बाबु, म त अचम्ममा छु।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना