आइतबार, असार १९, २०७९
नेपाल समय | सोमबार, जेठ ३०, २०७९

जीबब, परिवार र सुधारगृहबीच ३ बुँदे सहमति

र्‍यापर सुदीप भण्डारीको (जी-बब) विवादका विषयमा सहमति भएको छ। र्‍यापर भण्डारी, उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीनबुँदे सहमति भएको हो।

राज सरगम | सोमबार, जेठ ३०, २०७९

बालेन र लाहुरे जन्माएको एउटा कम्पनी, जो र्‍याप ब्याटललाई पुनर्जीवित गर्न फेरि ब्युँतिदैछ

‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्‍याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्‍यो।

राज सरगम | सोमबार, जेठ ३०, २०७९

जो कवितामा बाँचे, फिल्मले हँसाए र नाटकले रूवाए

‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’

राज सरगम | आइतबार, जेठ २९, २०७९

गीतमार्फत 'बाउ बोला' भन्‍ने जी-बबले बाबुआमाविरुद्ध लगाए यस्ता आरोप

मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परिवारको आन्तरिक विवाद बाहिरिएको हो।

नेपाल समय | आइतबार, जेठ २९, २०७९

आमाबाबुसँग किन मिलेन जी–बबको लेबल?

प्रहरीका एक अधिकृतले नेपाल समयसँग भने, ‘यतिसम्म कि आफ्नो छोरालाई ओभरडोज ड्रग्स दिने गरेको सम्मको आरोप अभिभावकको छ, त्यसैले परस्पर आएका उजुरीका आधारमा हामीले उनीहरुबीच छलफल गराउन खोजेको हो।’

नेपाल समय | आइतबार, जेठ २९, २०७९

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।

राज सरगम, विनायक कार्की | शनिबार, जेठ २८, २०७९

सपेराको जनजीवन झल्काउने 'कथा कस्तुरी'

सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ।

नेपाल समय | बिहीबार, जेठ २६, २०७९

'प्रसाद–२' का निर्देशक फेरिए, सुदर्शन थापाले निर्देशन गर्ने

‘प्रसाद’को सिक्वेल ‘प्रसाद–२’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन्।

राज सरगम | बिहीबार, जेठ २६, २०७९

पूर्वी पहाड थर्काउने 'चोरको स्वर', जसले गाउँछ 'माङ्‌गेना'का वेदना

सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ(स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ।

नेपाल समय | बुधबार, जेठ २५, २०७९

चार स्रष्टा सम्मानित

साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालको जन्मजयन्तीका अवसरमा चार स्रष्टालाई सम्मान गरेको छ। संगमले बुधबार उनीहरूलाई सम्मान गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना