‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो।
मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्ने र्याप गीतबाट चर्चामा आएका र्यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परिवारको आन्तरिक विवाद बाहिरिएको हो।
प्रहरीका एक अधिकृतले नेपाल समयसँग भने, ‘यतिसम्म कि आफ्नो छोरालाई ओभरडोज ड्रग्स दिने गरेको सम्मको आरोप अभिभावकको छ, त्यसैले परस्पर आएका उजुरीका आधारमा हामीले उनीहरुबीच छलफल गराउन खोजेको हो।’
सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ।
सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ(स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ।