फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।
सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ। प्रकृतिका सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्यक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई बुझाउन प्रयुक्त उराठ धुन र प्रकाशका रङको संयोजन प्रिय छ। रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारको अभिनय उत्तिकै उम्दा लाग्छ।
१९६४ अक्टोबर ४ का दिन फिल्म निर्देशक बन्ने सपना बोकेर बम्बई रेल स्टेसनमा उत्रिएका थिए जावेद। बम्बई ओर्लिएको ६ दिनपछि उनले आफ्नो घर छोड्नुपर्यो। त्यतिखेर उनको खल्तीमा २७ पैसा थियो।
के वास्तवमै बलिउड एन्टि हिन्दू छ? पठानलाई किन आरोप लगाइयो हिन्दू फोबिकको? विवाद सुरु भयो बेसरम गीत रिलिजसँगै। यो गीतमा दिपिका पादुकोणले अलग अलग रंगको बिकिनी लगाएकी छन्।