शुक्रबार, जेठ १३, २०७९
नेपाल समय | मंगलबार, जेठ १०, २०७९

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

कलाकार सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ।

नेपाल समय | मंगलबार, जेठ १०, २०७९

'कमेडी हब' लिएर आउँदै 'माग्ने बूढा'

हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बूढा’ले कमेडी शो ‘कमेडी हब’ निर्देशन गर्ने भएका छन्।

राज सरगम | शनिबार, वैशाख २४, २०७९

सहरकी नयाँ पल्पसा

‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले।

दिलीप कुँवर | बुधबार, वैशाख २१, २०७९

'मैले जितेँ कि हारेँ कमरेड?'

नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।

नेपाल समय | मंगलबार, वैशाख ६, २०७९

कौसी थिएटरमा आजदेखि 'उलार' मञ्चन

लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक सुरू भएको छ।

नेपाल समय | सोमबार, चैत २१, २०७८

दोहोरी गीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ प्रथम

काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ।

राज सरगम | बुधबार, चैत २, २०७८

'ढल्केको सालैजो'का आदर्श व्यापारी, जसले नैतिकता बेचेनन्

सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो छ।

राज सरगम | आइतबार, कार्तिक २८, २०७८

पचली भैरव जात्राको यस्तो छ प्रेमिल अन्तरकथा

उपत्यकाको टेकु आसपासका खड्गीहरूले प्रत्येक १२ वर्षमा ‘पचली भैरव’को खड्गजात्रा काष्ठमण्डप अगाडि गर्दै आएका छन्।

विभु भुसाल | मंगलबार, कार्तिक ९, २०७८

यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।

नेपाल समय | शनिबार, असोज २, २०७८

भरतमणि पौडेल बने कमेडी च्याम्पियन

कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना