सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ। प्रकृतिका सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्यक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई बुझाउन प्रयुक्त उराठ धुन र प्रकाशका रङको संयोजन प्रिय छ। रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारको अभिनय उत्तिकै उम्दा लाग्छ।
रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को औपचारिक घोषणा भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच दुबै शोको घोषणासहित निर्णायकहरुको नाम सार्वजनिक गरिएको हो।
सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकार हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।