कलाकार आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन्। मंगलबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।
‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो।'
'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका छन्।