आइतबार, असार १२, २०७९
नेपाल समय | मंगलबार, भदौ २२, २०७८

दिवंगत पिताको सम्झनामा आमेशको गीत [भिडियोसहित]

कलाकार आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन्। मंगलबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।

नेपाल समय | शनिबार, भदौ १९, २०७८

ओझेलमा परेका बाको सम्मान गर्ने गीत

‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्‍यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो।'

नेपाल समय | बिहीबार, भदौ १०, २०७८

स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको 'ए कालु भेना'

'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका छन्।

नेपाल समय | बिहीबार, भदौ १०, २०७८

जनवादी गायक जेबी टुहुरे रहेनन्

जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

नेपाल समय | शुक्रबार, भदौ ४, २०७८

'नेपाल आइडल'का निर्णायक परिवर्तन, शम्भुजित, सुगम र शिवानी चयन

गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।

नेपाल समय | सोमबार, साउन ३२, २०७८

बप्पी लहरीबाट तबला उपहार पाएका पवनदीपले जिते इन्डियन आइडलको उपाधि

भारतीय टेलिभिजनको चर्चित सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल’ ले आइतबार राति १२ औं विजेता पाएकाे छ।

नेपाल समय | बुधबार, साउन २७, २०७८

फोटोग्राफीमा रमाएका 'समर अफ सिक्स्टीनाइन' सर्जक ब्रायन एडम्स

‘समर अफ सिक्स्टीनाइन’का गायक ब्रायन एडम्स दश वर्षदेखि व्यावसायिक फोटोग्राफी गरिरहेका छन्। उनका फोटा विश्वप्रसिद्ध ग्यालरीमा प्रदर्शित छन्।

नेपाल समय | सोमबार, साउन २५, २०७८

कोरोना सचेतनाबारे संस्कृत म्युजिक भिडियो सार्वजनिक

‘सङ्गीतमा रहने सम्मोहनशक्तिले मानिसलाई आनन्दित तुल्याउँदै कर्तव्यबोधसमेत गराउने कुरा निर्विवाद छ, अतः यसबाट श्रोतादर्शकमा सकारात्मक प्रभाव पर्नेछ।’

नेपाल समय | आइतबार, साउन २४, २०७८

दुर्गेशलाई बहिष्कार गर्ने निर्णयबाट पछि हट्यो लोकदोहोरी प्रतिष्ठान

पोहोर परार नाच्यौ दिदी रातो सारी उचाली यसपालीको तीज बरै ख्यास्स पुतली

नेपाल समय | आइतबार, साउन २४, २०७८

किरण गजमेरले जिते 'भ्वाइस अफ नेपाल'को उपाधि

गायन रियालिटी सो भ्वाइस अफ नेपाल तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना