भारतीय दूतावासमा उनको दैनिकी साना बालबालिकालाई ‘सारेगम’ सिकाएर बित्न थाल्यो। पैसा पनि राम्रै पाएका थिए तर खुशी हुन सकेनन्। केटाकेटीलाई संगीत पढाएर सीमित हुनुपर्दा उनको मनले मानेन।
देखेको रेलले भन्दा पनि सुनेको रेलले यो गीत बन्न सघाएको बताउँछन्, ‘गाउँघरमा लाहुरेहरुले सुनाउने रेलको कथा निकै घतलाग्दो हुन्थ्यो। त्यो बिम्ब गहिरोगरी बसेको छ।’
अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो।
हिँड्ने क्रममा हिँड्दा-हिँड्दै लत बस्यो। कसैले हिँडौँ भने म जहिल्यै तयार। कहिलेकाहीँ उद्देश्यका साथ हिँड्छु, कतिपय निरुद्देश्य हिँडाइ हुन्छ। यस्ता यात्रा झन् यादगार बन्छन्।