आइतबार, असार १२, २०७९
नेपाल समय | शुक्रबार, पुष ३०, २०७८

नेपाल आइडल सिजन ४ को भोटिङ सेलपे र श्रृष्टि एपबाट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि, नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।

नेपाल समय | सोमबार, पुष २६, २०७८

नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति

नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

नेपाल समय | शुक्रबार, पुष २३, २०७८

दरबारमार्ग तताउन बलिउड गायिका आसीस कौर नेपालमा

बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन्।

नेपाल समय | शुक्रबार, पुष २३, २०७८

'आकासे खेती'को पहिलो गीत 'चिटिक्कै परेर आइछेउ'

केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो।

राज सरगम | बिहीबार, पुष २२, २०७८

सानदार जीवनको परिकल्पनाले जन्मिएको राजनको 'चरा'

चराहरु स्वतन्त्र छन्, बिन्दास छन्। हिँडिरहने मानिसको स्वभाव घरमा खुम्चिनुपर्दाको पीडा कति दर्दनाक! चराजस्तै उड्न पाए जीवन कति सानदार हुन्थ्यो होला!’

नेपाल समय | सोमबार, पुष १२, २०७८

कन्सर्टका लागि काठमाडौं आउँदै बलिउड गायिका कौर

बलिउड गायिका असीस कौर नेपाल आउने भएकी छन्।

नेपाल समय | सोमबार, पुष १२, २०७८

सनी लियोनीको 'मधुबन' हटाउन किन बाध्य भयो सारेगामा कम्पनी?

भारतको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामा सनी लियोनीको म्युजिक भिडियो ‘मधुबन’लाई युट्युबबाट हटाउन तयार भएको छ।

नेपाल समय | शुक्रबार, पुष ९, २०७८

करोड क्लबमा दूतराजको ‘जाम भो माइली सरर’

अभिनयमा पनि प्रकाशलाई देख्न सकिन्छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोलाई चितवनमा छायांकन गरिएको थियो।

नेपाल समय | बिहीबार, पुष ८, २०७८

साथीको कथामा लेखिएको 'तिम्ले बाटो फेर्‍यौ अरे', सुटिङमै रोएकी थिइन् मेलिना

तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, 'श्रीमतीले अर्कैसँग बिहे गरिन्।'

नेपाल समय | सोमबार, पुष ५, २०७८

‘जीवनको अर्थ’ लिएर आए शाश्वद आले [भिडियोसहित]

शाश्वद आले मगरको पहिलो गीतको अफिसियल भिडियो सावैजनिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना