आइतबार, असार १२, २०७९
नेपाल समय | आइतबार, माघ २३, २०७८

भुसालको निर्देशनमा 'तिमी हिँड्ने बाटो भरि'

प्रेमसँगै आउने भएकाले 'वाचा, कसम र प्रतिबद्धता प्रेमका पर्याय हुन्'भन्दा अत्युक्ति नहोला।

नेपाल समय | आइतबार, माघ २३, २०७८

कृपाले जितिन् सारेगामप लिटिल च्याम्सको उपाधि

झापा बिर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो सारेगामप लिटिल च्याम्स नेपालको पहिलो सिजनको उपाधि जितेकी छन्।

नेपाल समय | आइतबार, माघ २३, २०७८

लता मंगेशकरको निधनमा भारतीय केन्द्रीय मन्त्री नितिनद्वारा शोक व्यक्त

गायिका लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ। उनकी बहिनी उषा मंगेशकरले उनको निधनबारे जानकारी दिएकी छन्।

नेपाल समय | सोमबार, माघ १७, २०७८

दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ।

नेपाल समय | आइतबार, माघ १६, २०७८

फरक कथा बोलेको गीत ‘मुना तिमी घर जाऊ’ रिलिज

विश्व गौडेलको शब्द रचनामा दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाऊ’को भिडियो सार्वजनिक भएको छ।

नेपाल समय | आइतबार, माघ १६, २०७८

अर्को 'फण्डा' लिएर आए दुर्गेश

सांगीतिक क्षेत्रमा केही न केही ‘फण्डा’ गरिरहन्छन् दुर्गेश थापा। आफ्नै गीतका शब्दका कारण उनी विवादमा मुछिन पुग्छन्।

नेपाल समय | बिहीबार, माघ १३, २०७८

उदितनारायणको नयाँ नेपाली गीत सार्वजनिक

गायक उदितनारायण झाको स्वरमा ‘स्वतन्त्र मन’ बोलको गीत सार्वजनिक भएको छ।

नेपाल समय | बिहीबार, माघ ६, २०७८

गायिका समीक्षा भन्छिन्- समय आउँदैछ, यथार्थ खुलाउनेछु

बिहीबार फेसबुकमा पुरानो स्टाटसलाई कोट गर्दै उनले लेखेकी छन्, 'अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।'

नेपाल समय | आइतबार, माघ २, २०७८

बेलायतबाट सिर्जनाले ल्याइन् फूलहरु मगमग [भिडियोसहित]

गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल समय | आइतबार, माघ २, २०७८

शान भुसालको 'नशा' सार्वजनिक

युवा गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना